• ट्रेण्डिङ्ग :
रामेछाप केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्यूडको भूकम्प

रामेछाप केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्यूडको भूकम्प


  • 3.1K
    SHARES
    • आश्विन १०, २०८२ शुक्रबार
    • १ बर्ष अघि
    • 4.8K Views

    रामेछाप केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्यूडको भूकम्प

    काठमाडौँ, १० असाेज । रामेछापको भटौली केन्द्रबिन्दु भएर आज दिउँसो भूकम्पको गएको छ ।

    images

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो दुई बजेर १४ मिनेटमा रामेछापको भटौली आसपासमा केन्द्रबिन्दु भई चार म्याग्निच्यूडको भूकम्प गएको हो ।

    यसअघि यही असोज १ गतेका दिन पूर्वीरुकुम र बाग्लुङको सीमा क्षेत्र पातिहाल्ने भञ्ज्याङ केन्द्रबिन्दु भएर ४ दशमलव ६ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

     


    तेस्रो आँखा