• ट्रेण्डिङ्ग :
देशभर आज मौसम सफा रहने

देशभर आज मौसम सफा रहने


  • 5.9K
    SHARES
    • आश्विन २९, २०८२ बुधबार
    • १ बर्ष अघि
    • 9.0K Views

    देशभर आज मौसम सफा रहने

    काठमाडौँ, असोज २९ । देशभर बुधबार मौसम सफा रहने छ । देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    images

    महाशाखाका अनुसार आज दिउँसो कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

    त्यसैगरी, आज राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । रासस 

     


    तेस्रो आँखा