• ट्रेण्डिङ्ग :
रास्वपाको वृहत् राजनीतिक संवाद सुरु, बाबुराम र रेशम पनि सहभागी

रास्वपाको वृहत् राजनीतिक संवाद सुरु, बाबुराम र रेशम पनि सहभागी


  • 1.7K
    SHARES
    • कार्तिक १५, २०८२ शुक्रबार
    • १ बर्ष अघि
    • 2.6K Views

    रास्वपाको वृहत् राजनीतिक संवाद सुरु, बाबुराम र रेशम पनि सहभागी

    काठमाडौं १४ कात्ति । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुशासन, स्थायित्व र राजनीतिक सहकार्यका लागि ‘वृहत् राजनीतिक संवाद’ कार्यक्रम आयोजना गरेको छ ।

    images

    काठमाडौंको बालुवाटारस्थित एक होटलमा केहीबेरदेखि उक्त संवाद कार्यक्रम चलिरहेको हो ।


    संवादमा सहभागी हुन पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई, नाउपा, नेपालका संरक्षक रेशम चौधरी, रास्वपा उपसभापति डा। स्वर्णिम वाग्ले लगायत सहभागी छन् ।

    जेनजी आन्दोलनको मर्म र भावनाअनुसार नयाँ राजनीतिक विकल्पका लागि भन्दै रास्वपाले संवाद कार्यक्रम आयोजना गरेको बताएको छ ।


    नयाँ राजनीतिक शक्ति, स्वतन्त्र विचारक एवं अभियन्ता र नवयुवा पुस्ताका प्रतिनिधिहरुबीच सहकार्यका नहुँदा पश्चगमनको ढोका खोलिने अप्रिय सम्भावनाको यथार्थबोध गर्दै विविध राजनीतिक विकल्पबारे खुला छलफल आयोजना गरिएको उपसभापति वाग्लेले बताएका छन् ।

     


    तेस्रो आँखा