• ट्रेण्डिङ्ग :
ताकमबाट देखिएको चुरेन हिमालको सुन्दरता

ताकमबाट देखिएको चुरेन हिमालको सुन्दरता


  • 5.3K
    SHARES
    • कार्तिक २४, २०८२ आइतबार
    • ११ महिना अघि
    • 8.2K Views

    ताकमबाट देखिएको चुरेन हिमालको सुन्दरता

    म्याग्दी, कात्तिक २३ गते । म्याग्दीको धवलागिरी गाउँपालिका-७ ताकम गाउँबाट देखिएको चुरेन हिमालको सुन्दरता र ताकम गाउँ । यहाँबाट चुरेन लगायत गुर्जा र धौलागिरी हिमश्रृङ्खलाको अवलोकन गर्न सकिन्छ । ताकम गाउँमा परम्परागत घरहरु छन् । यो गाउँ गुरिल्ला ट्रेक र राउण्ड धौलागिरी पदयात्राको प्रवेशद्धार पनि हो । 

    images


     


    तेस्रो आँखा