• ट्रेण्डिङ्ग :
देशभरको मौसम सफा रहने पूर्वानुमान

देशभरको मौसम सफा रहने पूर्वानुमान


  • 1.7K
    SHARES
    • कार्तिक २७, २०८२ बुधबार
    • ११ महिना अघि
    • 2.6K Views

    देशभरको मौसम सफा रहने पूर्वानुमान

    काठमाडौँ, कात्तिक २६ । हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधबार दिउँसो कोशी र बागमती प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने बताएको छ ।

    images

    त्यसैगरी, आज राति देशभरको मौसम मुख्यतया सफा रहने छ । रासस 


    तेस्रो आँखा