• ट्रेण्डिङ्ग :
प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका सार्वजनिक : माघ ६ गते उम्मेदवारी दर्ता

प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका सार्वजनिक : माघ ६ गते उम्मेदवारी दर्ता


  • 4.7K
    SHARES
    • मंसिर १, २०८२ आइतबार
    • ११ महिना अघि
    • 7.2K Views

    प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका सार्वजनिक : माघ ६ गते उम्मेदवारी दर्ता

    काठमाडौँ, कात्तिक ३० गते। निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ।आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको हो। 

    images

    तालिका अनुसार माघ ६ गते उम्मेदवारी दर्ता गर्नुपर्ने छ।माघ ६ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ।५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुनेछ।

     

     

     


    तेस्रो आँखा