रास्वपा वरिष्ठ नेता बालेन शाह तेह्रथुमकाे बसन्तपुरमा (तस्विरहरु)
रास्वपा वरिष्ठ नेता बालेन शाह तेह्रथुमकाे बसन्तपुरमा (तस्विरहरु)
3.1K
SHARES
माघ ११, २०८२ शनिबार
७ महिना अघि
4.7K Views
धनकुटा १० माघ । राष्ट्रिय स्वतन्त्र पार्टि (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाह तेह्रथुम जिललामा रहेको प्रशिद्ध चोलुङ पार्कको अवलोकन गर्नुभएको छ ।
पुर्वि नेपालको अवलोकन गर्ने क्रममासनिबार शाहले चोलुङ पार्कको अवलोकन गर्नुभएको हो ।