काठमाडौं, १४ चैत । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक जारी छ । शुक्रबारदेखि सुरु भएको बैठक आज पनि बस्दैछ ।
बैठकले स्थानीय तह निर्वाचनबारे ठोस धारणा बनाउने केन्द्रीय समितिले जनाएको छ । बैठकमा स्थानीय तह निर्वाचनमा गठबन्धनका विषयमा समेत छलफल भइरहेको छ । बैठक आज सकिदैछ ।
