• ट्रेण्डिङ्ग :
हिउँमा रमाउदै पर्यटक

हिउँमा रमाउदै पर्यटक


  • 2.6K
    SHARES
    • चैत्र २५, २०८२ बुधबार
    • ५ महिना अघि
    • 4.0K Views

    हिउँमा रमाउदै पर्यटक

    म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ खोप्रालेक भ्रमणमा आएका पर्यटक हिउँमा रमाउदै । समुद्री सतहदेखि तीन हजार ६०० मिटर उचाईमा रहेको खोप्रालेक म्याग्दीको नयाँ पर्यटकीयस्थलको रुपमा विकास भएको छ । तस्बिरः सन्तोष गौतम/रासस 

    images


    तेस्रो आँखा