• ट्रेण्डिङ्ग :
स्थानीय आवश्यकता र अवस्था हेरेर गठबन्धन गर्छाैँ : कांग्रेस

स्थानीय आवश्यकता र अवस्था हेरेर गठबन्धन गर्छाैँ : कांग्रेस


  • 8.0K
    SHARES
    • चैत्र १५, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 12.3K Views

    स्थानीय आवश्यकता र अवस्था हेरेर गठबन्धन गर्छाैँ : कांग्रेस

    काठमाडौं, १५ चैत्र। नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने भएको छ। कांग्रेस केन्द्रीय कार्य समितिकाे बैठकले स्थानीय तहमा आवश्यकताअनुसार गठबन्धन गर्ने निर्णय गरेको हो ।

    images

    मंगलबार बैठकमा भएको निर्णय सुनाउँदै पार्टी प्रवक्ता डा. प्रकाश शरण महतले भने  ‘स्थानीय आवश्यकता र अवस्था हेरेर गठबन्धन गर्ने निर्णय सर्वसम्मत रूपमा भएको छ।’

    स्थानीय परिस्थिति र आवश्यकताअनुसार गठबन्धनमा रहेका दलहरूसँग तालमेल गर्ने नीतिगत निर्णय भएकाे उनले जानकारी दिए। यसका लागि केन्द्रदेखि तल्ला तहसम्म संयन्त्र बन्ने उनकाे भनाइ छ । 

    यस्तै, महतले सत्तारूढ पाँचदलीय गठबन्धनलाई चुनावसम्मै लैजाने कांग्रेसले निर्णय गरेको जानकारी दिए । 


    तेस्रो आँखा