• ट्रेण्डिङ्ग :
सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो


  • 2.2K
    SHARES
    • भाद्र १, २०८३ सोमबार
    • १ महिना अघि
    • 3.3K Views

    सुनचाँदीको मूल्य बढ्यो

    काठमाडौँ, भदौ १ । स्थानीय बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा एक हजार ६०० र चाँदी ६० रुपियाँले बढेको हो  ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घ, काठमाडौँले आज छापावाल सुन प्रतितोला तीन लाख  छ हजार ८०० र चाँदीको चार हजार ७७० रुपियाँ कायम रहेको जनाएको छ । 

    आइतबार छापावाल सुन प्रतितोला तीन लाख पाँच हजार २०० र चाँदीको मूल्य चार हजार ७१० रुपियाँ थियो । रासस 


    तेस्रो आँखा