• ट्रेण्डिङ्ग :
राष्ट्रपति पाैडेलद्वारा पशुपतिमा पूजाआराधना

राष्ट्रपति पाैडेलद्वारा पशुपतिमा पूजाआराधना


  • 1.8K
    SHARES
    • भाद्र २३, २०८३ मंगलबार
    • १ हप्ता अघि
    • 2.7K Views

    राष्ट्रपति पाैडेलद्वारा पशुपतिमा पूजाआराधना

    काठमाडौँ, भदौ २३ । राष्ट्रपति रामचन्द्र पौडेलले देश तथा जनताको हित र कल्याणको कामना गर्दै पशुपतिनाथ मन्दिरमा पूजाआराधना गर्नुभएको छ ।

    images

    प्रथम महिला सविता पौडेलसहित उहाँ पशुपतिनाथ जानुभई देश र जनताको कल्याणको कामना गर्दै मङ्गलबार बिहान मन्दिरमा पूजाआराधना गर्नुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । त्यस अवसरमा उहाँले पुजारीबाट फूलप्रसादसमेत ग्रहण गर्नुभएको थियो ।


    तेस्रो आँखा