• ट्रेण्डिङ्ग :
प्रधानमन्त्री शाहद्वारा हरितालिका तिजको शुभकामना

प्रधानमन्त्री शाहद्वारा हरितालिका तिजको शुभकामना

  • 1.3K
    SHARES
    • भाद्र २९, २०८३ सोमबार
    • ४ दिन अघि
    • 2.0K Views

    प्रधानमन्त्री शाहद्वारा हरितालिका तिजको शुभकामना

    काठमाडौँ, भदौ २९ । प्रधानमन्त्री वालेन्द्र शाहले हरितालिका तिजको अवसरमा शुभकामना दिनुभएको छ । आज सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले भन्नुभएको छ, “सम्पूर्णमा हरितालिका तिजको हार्दिक शुभकामना ।”

    images

    आज मुलुकभर हरितालिका तिज मनाइँदैछ ।

    तेस्रो आँखा