काठमाडाैं, २५ चैत्र । स्थानीय चुनाव निजकीदै जाँदा राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा वृहत आमसभा आयोजना गरेको छ। आफूलाई बैकल्पीक शक्तिका रुपमा स्थापीत गर्ने भन्दै आएको राप्रपाले शुक्रबार काठमाडौंको टुडिखेलमा शक्ति प्रदर्शन गरेको हो।
कार्यक्रममा पार्टी कार्यसमितिका अध्यक्ष लगायत सम्पूर्ण पदाधिकारी र पूर्व अध्यक्ष तथा बरिष्ठ नेताहरुले सम्बोधन गरेका छन। पार्टीको बागमति प्रदेश समितिले आयोजना गरेको आमसभामा काठमाडौंका विभिन्न ठाउहरुबाट झाँकी सहितको र्याली गरेर कार्यक्रम स्थलमा आएको थियो ।
यस्तो छ राप्रपाको शक्ति प्रर्दशन








