रौतहट, ३० वैशाख । रौतहटको चन्द्रपुर नगरपालिकामा उत्साहपूर्ण रुपमा मतदान चलिरहेको छ । चन्द्रपुर नगरपालिका-४ मा हाल सम्ममा ५५ प्रतिशत मत खसेकाे छ ।
केहि समय अगाडि पानी छिट्याएकाे भए पनि पानी नपरेकाेले शान्तिपूर्णरुपमा मतदान चलिरहेको छ । चन्द्रपुर नगरपालिका-४ दुर्गा माध्यामिक विद्यालयमा भैरहेको मतदानकाे केहि प्रतिनिधि तस्विरहरू:








