• ट्रेण्डिङ्ग :
गणतन्त्र दिवस: टुँडिखेलमा कार्यक्रम सम्पन्न (फोटोफिचर)

गणतन्त्र दिवस: टुँडिखेलमा कार्यक्रम सम्पन्न (फोटोफिचर)


  • 7.3K
    SHARES
    • जेठ १५, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 11.2K Views

    गणतन्त्र दिवस: टुँडिखेलमा कार्यक्रम सम्पन्न (फोटोफिचर)

    काठमाडौं, १५ जेठ । १५औँ गणतन्त्र दिवसका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजना भएको कार्यक्रम सम्पन्न भएकाे छ। राष्ट्रपति विद्यादेवी भण्डारी गणतन्त्र दिवसका अवसरमा टुँडिखेलमा आयोजना भएको कार्यक्रममा सहाभागि भइन् ।  

    images

    गणतन्त्र दिवस मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्याधीश दीपककुमार कार्की, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनासहित संवैधानिक निकायका पदाधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो । 

    3.PNG4.PNG5.PNG7.PNG8.PNG9.PNG10.PNG11.PNG12.PNG13.PNG


    तेस्रो आँखा
    लेखकबाट थप