• ट्रेण्डिङ्ग :
संघीय संसद् अधिवेशन आह्वान

संघीय संसद् अधिवेशन आह्वान


  • 4.5K
    SHARES
    • मंसिर १६, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 6.9K Views

    संघीय संसद् अधिवेशन आह्वान

    काठमाडौं, १६ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले बिहीबार संघीय संसद्को अधिवेशन आह्वान गर्नुभएको हो ।

    images

    राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले मंसिर २८ गते दिउँसो १ बजे संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान भएको जानकारी दिनुभयो । राष्ट्रिपतिले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार,मन्त्रिपरिषद्को सिफारिसमा बैठक आह्वान गर्नुभएको हो ।


    तेस्रो आँखा