• ट्रेण्डिङ्ग :
सवारीसाधनको इम्बोस्ड नम्बर प्लेटको अस्वभाविक मूल्यविरुद्ध युवा संघद्वारा बानेश्वरमा प्रदर्शन (फोटोफिचर)

सवारीसाधनको इम्बोस्ड नम्बर प्लेटको अस्वभाविक मूल्यविरुद्ध युवा संघद्वारा बानेश्वरमा प्रदर्शन (फोटोफिचर)


  • 9.0K
    SHARES
    • जेठ २४, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 13.8K Views

    सवारीसाधनको इम्बोस्ड नम्बर प्लेटको अस्वभाविक मूल्यविरुद्ध युवा संघद्वारा बानेश्वरमा प्रदर्शन (फोटोफिचर)

    काठमाडौं, २४ जेठ । नेकपा एमालेको युवा संगठन युवा संघ नेपालले इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेको गरेको र इम्बोस्ड नम्बरको मूल्य चर्को भएको भन्दै नयाँ बानेश्वरमा प्रदर्शन गरेको छ । 

    images

    नयाँ बानेश्वरको एभरेष्ट होटल अगाडि युवा संघका कार्यकर्ताले गरेको प्रदर्शनका क्रममा प्रहरीले लाठीचार्ज समेत गरेको थियो । प्रदर्शनका क्रममा प्रदर्शनकारीले सरकारी गाडी रोकेपछि प्रहरीले लाठीचार्ज गरेको थियो । 

    प्रदर्शनका क्रममा तेस्रो आँखाले कैद गरेका केहि प्रतिनिधि तस्वीरहरु :

    284918702_579843590167339_8047811540271978331_n.jpg

    283431036_778249589846836_5841068823667795447_n.jpg

    280025221_4643990252369870_3389415279063152104_n.jpg

    278124462_950658218945914_6201826176755282156_n.jpg

    284845010_1141845033272494_6235003437816360854_n.jpg

    282204830_3289448504633312_5829566462385279813_n.jpg

    280199508_1435884376860086_4693060767780177257_n.jpg

    282347538_3678056935754058_2539790672613762246_n.jpg

    yuwa.PNG

  • सम्बन्धित विषय:

  • # इम्बोस्ड नम्बर प्लेट

  • तेस्रो आँखा
    लेखकबाट थप