काठमाडौं, १८ मंसिर । काठमाडौंमा जारी राप्रपाको एकता महाधिवेशनमा दुई हजार मत खसेको छ ।
अझै २३ सय मत खस्न बाँकी रहेकाे निर्वाचन अधिकृत राजु बस्नेतले जानकारी दिनुभयाे ।
पार्टी एकतापछि राप्रपाको यो पहिलो अधिवेशन हो । यही महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ ।
