• ट्रेण्डिङ्ग :
असार लागेसँगै कृषकहरु खेतीपातीमा व्यस्त (फाेटाे फिचर)

असार लागेसँगै कृषकहरु खेतीपातीमा व्यस्त (फाेटाे फिचर)


  • 18.0K
    SHARES
    • आषाढ ५, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 27.7K Views

    असार लागेसँगै कृषकहरु खेतीपातीमा व्यस्त (फाेटाे फिचर)

    काठमाडौं,५ असार । असार लागेसँगै कृषकहरु खेतीपातीमा व्यस्त बनेका छन्। यो वर्ष चाँडैबाट मनसुन भित्रिएसँगै देशका विभिन्न भागमा मुख्यबाली धान रोप्न थालिएको छ।

    images

    काठमाडौं उपत्यकासहितका विभिन्न जिल्लामा धान रोपाइ सुरु भएको छ।  मानो रोपेर मुरी भित्र्याउनका लागि किसानहरु धान रोपाइका लागि व्यस्त बनेका हुन्। तर रासायनिक मल नहुँदा किसान मर्कामा परेका छन्। ललितपुर महानगरपालिका–२१, खोकनामा अहिले धान रोपाइमा किसानहरु व्यस्त बनेका छन्। 

    2.PNG3.PNG4.PNG5.PNG1.PNG


    तेस्रो आँखा
    लेखकबाट थप