• ट्रेण्डिङ्ग :
जङ्गी अड्डामा अन्तर्राष्ट्रिय योग दिवस (फाेटाे फिचर)

जङ्गी अड्डामा अन्तर्राष्ट्रिय योग दिवस (फाेटाे फिचर)


  • 8.2K
    SHARES
    • आषाढ ७, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 12.6K Views

    जङ्गी अड्डामा  अन्तर्राष्ट्रिय योग दिवस  (फाेटाे फिचर)

    काठमाडौं, ७ असार । नेपालमा अन्तर्राष्ट्रिय योग दिवस विविध कार्यक्रम मनाइँदै छ । हरेका वर्षको जुन महिनाको २१ तारिखमा अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ ।

    images

    दिवसको अवसरमा नेपाली सेनाको मुख्यालय परिसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आले लगायत सहभागी भएका थिए। कार्यक्रममा सहभागीहरुले योगाभ्यास गरेका थिए ।

    संयुक्त राष्ट्रसंघले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउन शुरु गरेको हो । अन्तर्राष्ट्रिय योग दिवस मनाउने व्यवस्थाका लागि सन् २०१४ मा संयुक्त राष्ट्र संघको महासभामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रस्ताव गरेका थिए। प्रस्तावलाई नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पनि समर्थन गरेका थिए ।

    ROS_KTM_YOG.jpgROS_KTM_.jpgROS_KTM_PMDEUBA_.jpgROS_KTM_PMDEUBA.jpgRSS_KTM_PREMALE.jpgROS_KTM_.jpgROS_KTM_YOG.jpg


    तेस्रो आँखा
    लेखकबाट थप