तेस्रोआँखा डेस्क
दाङ, मंसिर २० । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापतिमा अमरसिंह पुन विजयी भएका छन् ।
केहीबेर अघि सम्पन्न मतगणनामा पुन विजयी भएका हुन् ।
अन्तिम मत परिणाम भने घोषणा हुन बाँकी छ ।
सभापतिका लागि पुन र भरतकुमार शाह निर्वाचनमा भिडेका थिए ।
