• ट्रेण्डिङ्ग :
प्रधानमन्त्री देउवा र भारतीय राजदूत नवीन श्रीवास्तव शिष्टाचार भेट

प्रधानमन्त्री देउवा र भारतीय राजदूत नवीन श्रीवास्तव शिष्टाचार भेट


  • 6.6K
    SHARES
    • आषाढ १६, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 10.1K Views

    प्रधानमन्त्री देउवा र भारतीय राजदूत नवीन श्रीवास्तव शिष्टाचार भेट

    काठमाडाैं,१६ असार ।  प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन् । उनले बिहीबार प्रधानमन्त्री देउवासँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।

    images

    त्यसअघि श्रीवास्तवले आजै  राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र बुझाएका थिए । निवर्तमान राजदूत विनय मोहन क्वात्रालाई भारत सरकारले विदेश सचिवमा नियुक्त गरेपछि श्रीवास्तवलाई नयाँ राजदूतको रुपमा पठाएको हो।


    तेस्रो आँखा
    लेखकबाट थप