• ट्रेण्डिङ्ग :
नीति अनुसन्धान प्रतिष्ठान विधेयक समितिमा

नीति अनुसन्धान प्रतिष्ठान विधेयक समितिमा


  • 5.5K
    SHARES
    • आषाढ २०, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 8.5K Views

    नीति अनुसन्धान प्रतिष्ठान विधेयक समितिमा

    काठमाडौं, २० असार । प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रियसभामा उत्पत्ति भएको नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पारित गरेको छ ।
         
    सो विधेयकमाथिको सैद्धान्तिक छलफलपछि प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले सो प्रस्ताव पारितका लागि बैठकमा प्रस्तुत गरेका थिए ।

    images


    तेस्रो आँखा
    लेखकबाट थप