• ट्रेण्डिङ्ग :
नागरिकता विधेयक फिर्ता लिएर अर्को विधेयक दर्ता गर्ने सरकारकाे निर्णय

नागरिकता विधेयक फिर्ता लिएर अर्को विधेयक दर्ता गर्ने सरकारकाे निर्णय


  • 5.8K
    SHARES
    • आषाढ २१, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 8.9K Views

    नागरिकता विधेयक फिर्ता लिएर अर्को विधेयक दर्ता गर्ने  सरकारकाे  निर्णय

    काठमाडाैं,२१ असार । सरकारले प्रतिनिधिसभामा पुगेको नागरिकता विधेयक फिर्ता लिएर संशोधित विधेयक दर्ता गर्ने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यसअघि संसदमा दर्ता भएको नागरिकता विधेयक फिर्ता लिएर अर्को विधेयक दर्ता गर्ने निर्णय गरेको हो । 

    images

    ‘प्रतिनिधिसभामा विचाराधीन नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता लिने निर्णय भएको छ । संशोधित विधेयक बुधबार पेश हुन्छ’, एक मन्त्रीले रातोपाटीसँग भने, ‘केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ साउन २२ मा प्रतिनिधिसभामा नागरिकता विधेयक दर्ता गरेको थियो ।’


    तेस्रो आँखा
    लेखकबाट थप