• ट्रेण्डिङ्ग :
सत्तारुढ दलद्वारा नै कर्णाली प्रदेश सभा बहिस्कार 

सत्तारुढ दलद्वारा नै कर्णाली प्रदेश सभा बहिस्कार 

  • 5.4K
    SHARES
    • श्रावण ३, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 8.3K Views

    सत्तारुढ दलद्वारा नै कर्णाली प्रदेश सभा बहिस्कार 

    सुर्खेत, ३ साउन। कर्णाली प्रदेश सभाको बैठक सत्तारुढ दल नेकपा माओवादी केन्द्रले नै बहिस्कार गरेको छ ।

    images

    सरकारले आफूहरुलाई सत्ता सहयात्रीको व्यवहार नगरी आफूखुसी विधेयकहरु ल्याएको र एकलौटी ढंगले संसद सञ्चालन गरेको भन्दै माओवादीले बैठक बहिस्कार गरेको हो ।

    तेस्रो आँखा
    लेखकबाट थप