अर्घाखाँची, १८ माघ/अर्घाखाँचीको पाणिनीमा शीत भण्डारमा राखेका सुन्तला आवश्यक मात्रामा रेखदेख र व्यवस्थापन नहुँदा (रफ हेन्डलिंग) हरियो र नीलो ढुसीले कुहिएको वैज्ञानिकको अनुसन्धानबाट पत्ता लागेको
घोराही, १८ माघ/अप्टिमिस्ट क्लव घोराहीले नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्र झिंगौरालाई खाद्यान्न हस्तान्तरण गरेको छ । क्लवको स्थापना दिवसको अवसरमा नवजीवन केन्द्रमा बस्ने अपाङ्गहरुका
दमक, १८ माघ/श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा झापा, दमक नगरपालिका वडा नं ७ का ३४ वर्षीय विनोद राई पक्राउ परेका छन् । इलाका प्रहरी
बागलुङ १८ माघ/बागलुङको माथिल्लो क्षेत्रमा यस वर्ष दोस्रो हिमपात भएको छ । बुधवार साँझदेखि मौसम परिवर्तन भएसँगै आज बिहानैदेखि हिमपात सुरु भएको हो । हिमपातले ढोरपाटन
बुटवल १८ माघ/बुटवलमा प्रहरीले मरेका माछा बरामद गरेको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर ११ योगीकुटी चोकबाट प्रहरीले मरेका माछा बरामद गरेको हो । उक्त
काठमाडौँ, १८ माघ/नेपाल प्रहरीले मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउनेमाथि कारबाहीलाई तीव्र पारेको छ । यस क्रममा प्रहरीले आर्थिक वर्ष २०८०/८१ को गत साउनदेखि
काठमाण्डौ । विश्व सामाजिक मञ्च (वर्ल्ड सोसियल फोरम) को १६औँ संस्करणको सम्मेलन आउँदो फागुन ३ देखि ७ गतेसम्म नेपालमा हुँदैछ । काठमाण्डौको भृकुटीमण्डपमा हुने कार्यक्रममा
काठमाण्डौ । सर्वोच्च अदालतको पूर्ण इजलासमा न्यायाधीशहरूको रायबाझीसहित भाटभटेनी सुपर मार्केट एन्ड डिपार्टमेन्टल स्टोर्स प्रालिले झुटा बिल प्रयोग गरी कर छलेको मुद्दा ठहर भएको छ
कैलाली । कैलालीका स्थानीय तहमा जग्गा नापजाँच गर्ने प्राविधिक जनशक्ति अभाव हुँदा नापजाँचमा समस्या भएको छ । कैलालीका १३ स्थानीय तहमध्ये पाँच स्थानीय तहमा राष्ट्रिय
भरतपुर । चितवनको पर्यटकीय नगरी सौराहामा निर्माणाधीन सभाहलको काम अन्तिम चरणमा पुगेको छ । रु ३५ करोडको लगानीमा सभाहल निर्माण हुन लागेको हो । बाँकी
काठमाडौं । राहदानी बनाउदा राष्ट्रिय परिचयपत्रकै विवरण प्रयोग गर्ने तयारी सुरु भएको छ । राहदानी विभागको तयारी अनुसार काम अगाडि बढे एक महिनामा राष्ट्रिय परिचयपत्रको
जुम्ला, १८ माघ/जुम्लामा आज बिहानैदेखि हिमपात भएको छ । हरेक वर्ष हिउँदमा हिमपात हुने जिल्लामा यस वर्ष ढिलोगरी हिउँ परेको हो । सदरमुका खलङ्गामसहित जिल्लाभर
धनगढी । कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ३, आईबीआरडीमा पोलमा तार विस्तार गरिरहेका एक कामदारको करेन्ट
बारा । दश किलो गाँजासहित एक जनालाई पक्राउ गरिएको छ । मकवानपुरको हेटौंडा नगरपालिका– ३ वस्तीपुरका २७ वर्षका पवन गिरीलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता दधीराम
काठमाडौं : ईपिएस प्रणालीमार्फत नेपाली कामदार लैजाने गरेको दक्षिण कोरियाले इ-सेभेन (E-7) भिषामार्फत पनि नेपाली दक्ष कामदारको माग गरेको छ। इ सेभेन भिषामार्फत दक्षिण कोरिया नेपाली
मेष : दिन राम्रो छ। बोलीमा नम्रता र शब्दमा मधुरता पाइन्छ। सबै मित्रसँग भेट्ने योग छ। विदेशको यात्रामा सफलता मिल्नेछ। परिवारको साथ र सहयोग राम्रो
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी र अध्यागमनका अधिकृतबिच भएको कुटाकुटको घटनाबारेको छानबिन सकिएको छ । छानबिन समितिले विमानस्थल अध्यागमन कार्यालयका अधिकृत छायाँलाल मोक्तानलाई जिम्मेवारीबाट हटाएर
काठमाडौँ । नेपाल आयल निगममले पेट्रोल, डिजेल, ग्याँस र मट्टितेलको मूल्य बढाएको छ। आज राती १ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर ४ रुपैयाँ तथा
काठमाडौँ । सर्वोच्च अदालतले निलम्बित जिल्ला न्यायाधीश भुवन गिरीविरुद्ध दायर भएको वैवाहिक बलात्कार मुद्दामा उच्च अदालत पाटनले गरेको आदेशको मिसिल झिकाउने आदेश गरेको छ। कायममुकाम प्रधानन्यायाधीश
काठमाडौँ । राजस्व छली गरेको आरोपमा जनकपुरधामको बलराम ज्वेर्लसका सञ्चालक बलराम साहसहित चारजना सुनचाँदी व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ। बलराम ज्वेलर्सका सञ्चालक साहका साथै अरुण
काठमाडौँ । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले विभिन्न व्यक्तिहरूसँग बयान लिने काम जारी राखेको छ। पछिल्लो पटक प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख, एआइजी किरण
सर्लाही १७ माघ/सीमावर्ती क्षेत्रस्थित सर्लाहीको बलरा नगरपालिकामा एक महिलाको हत्या भएको छ । बलरा नगरपालिका–४, जब्दी गाउँकी २१ वर्षीया पूजादेवी सहनीको हत्या भएको हो। पूजादेवी आफ्नै
काठमाडौं, १७ माघ । नेपाल पत्रकार महासंघ गोरखापत्र प्रतिष्ठान शाखाका सदस्य तथा गोरखापत्र दैनिकका उपसम्पादक शेषकान्त पण्डितको निधन भएको छ । नेपाल पत्रकार महासंघले एक
मुगु, १७ माघ/जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सोरु गाउँपालिका–६ पुरुमुरुमा तीन जनाको ज्यान जाने गरी फैलिएको रुघाखोकी इन्फ्लुएन्जा भएको पुष्टि भएको छ । सोरु गाँउपालिका–६ का पुरुमुरु