भरतपुर, ८ फागुन/भरतपुरको मुख्य सहरी क्षेत्र भएर बग्ने पु्ङ्गीखोला अतिक्रमणको चपेटामा परेको छ । भौतिक संरचना नै निर्माण गरेर खोला अतिक्रमण गर्ने क्रम बढेपछि भरतपुर
धुलिखेल, ८ फागुन/जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको मुख्य आयोजना तथा जिल्लास्थित सबै पालिकाको आयोजनामा यही फागुन ४ गतेदेखि सञ्चालन भएको ‘बृहत् काभ्रेपलाञ्चोक कृषि महोत्सव, २०८०’ सोमबार
काठमाडौं ८ फागुन/ नेपाली कांग्रेसको जारी महासमिति बैठक पार्टीका ६ शुभेच्छुक संस्थाले बहिष्कार गरेका छन्। विधानको दफा १८ (१) (घ) अनुसार प्रत्येक शुभेच्छुक संस्थाबाट तीन–तीनजना
काठमाण्डौ ८ फागुन/न्याय मार्चमा निस्किएका मिटरब्याज पीडितहरु निर्णायक आन्दोलनका लागि भन्दै काठमाण्डौ आइपुग्दैछन् । हिजो धादिङको पिपलटार आइपुगेका उनीहरु आज काठमाण्डौ छिर्ने तयारीमा छन् । पैदल
काठमाडौं । दोलखा केन्द्रबिन्दु भएर मंगलबार बिहानै भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दोलखा आसपास केन्द्र भएर ४ दशमलव १ म्यानिच्यूडको भूकम्प
हेटौँडा । बागमती प्रदेश सभाको हिउँदे अधिवेशन फागुन १५ बाट सुरु हुने भएको छ । गत असोज २२ गतेबाट स्थगित भएको प्रदेशसभा फागुन १५ गतेबाट
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चलचित्रले समाजको विद्यमान अवस्था झल्काउने बताएका छन् । चलचित्रले गरिखाने वर्गको पक्षमा भूमिका खेलेको उनले बताए । हेटौंडामा आयोजित
काठमाडाैं । सन् २०२३ को मानव अधिकार उल्लङ्घन सूचकाङ्कमा सबैभन्दा खराब बागमती प्रदेशको रहेको इन्सेकले जनाएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले फागुन ७ गते
हेटौंडा ७ फागुन/बागमती प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले सूचना र प्रविधिको विकाससँगै पत्रकारिता क्षेत्रलाई परिष्कृत बनाउन आवश्यकभएको बताउनुभएको छ । राष्ट्रिय समाचार समिति (रासस) को ६३
काठमाडौं, ७ फागुन/राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले कसैलाई निषेध गरेर स्थायी शान्ति र स्थायित्व हुन नसक्ने बताउनुभएको छ । साथै उहाँले राज्यशक्तिको
चितवन, ७ फागुन/जिल्ला प्रहरी कार्यालयले पाँच सय ४२ किलोग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । कार्यालयले दुई वटा ट्रक र ट्रकका चालक र सहचालकलाई
काठमाडौं, ७ फागुन/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा विचाराधीन अवस्थामा रहेको विद्यालय शिक्षा विधेयक परिमार्जन गरी पारित हुने बताउनुभएको छ । सोमबार दिउँसो समाजवादी शैक्षिक मञ्चले काठमाडौँमा
काठमाडौं, ७ फागुन/सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पूर्ण प्रेस स्वतन्त्रताको संरक्षण गर्दै पत्रकारिता क्षेत्रलाई विकसित र व्यवसायिक बनाउन सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । सोमबार
काठमाडौं ७ फागुन/नारायणगढ–मुग्लिन सडकखण्डको पहाड काट्ने काम अन्तिम चरणमा पुगेको छ । उक्त सडकखण्डमा मध्याह्न १२ बजेदेखि दिउँसो ४ बजेसम्म सडक नै बन्द गरेर पहाड
काठमाडौं ७ फागुन/प्रहरी प्रभाग बलम्बुका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुरेन्द्र श्रेष्ठलाई काठमाडौं प्रहरी परिसर तानेर छानबिन गरिएको छ । आइतबार साँझ कार्यालयभित्रै उनले नै बोकेको पेस्तोलबाट
काठमाडौं ७ फागुन/नेपाल प्रेस युनियनले नेपाली कांग्रेसको महासमिति बैठकमा संगठनका तर्फबाट सहभागिता नहुने जनाएको छ । युनियनका अध्यक्ष शिव लम्सालले विज्ञप्ति जारी गर्दै संगठनबाट महासमिति
काठमाडौँ, ७ फागुन/राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रजातन्त्र दिवस–२०८० को शुभअवसरमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा गर्नका लागि लोकतान्त्रिक मूल्यमान्यतालाई आत्मसात् जरुरी
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रजातन्त्र स्थापना मानव अधिकार बहालीसँगै नागरिकमा राजनीतिक स्वतन्त्रता हासिल भएको बताएका छन् । जहानियाँ, निरङ्कुश शासनविरुद्ध बलिदानीपूर्ण संघर्षको
चितवन । चितवनमा किसानले केन्द्रीय बस टर्मिनल चोकमा दूध पोखेका छन् । उनीहरुले लामो समयसम्म भुक्तानी नपाएको र जिल्लाबाट उत्पादित दूधको बजारीकरणमा समस्या भएको भन्दै
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल भक्तपुर जिल्लाको मध्यपुर ठिमी नगर समिति पुनर्गठन भएको छ । मध्यपुर ठिमीको वडा नं ७ मा आयोजित भेलाबाट
काठमाडौँ । पूर्वसचिव भीम उपाध्यायले आफूले मेलम्चीमा कुनै गल्ती नगरेको दाबी गरेका छन् । उनले मिटिङमा चिया खाजा त्यो पनि शाकाहारीबाहेक केही नखाएको जिकिर गरेका
चितवन : १ लाख ६१ हजार बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाइने भएको छ। ९ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउन लागिएको हो। स्वास्थ्य कार्यालय चितवनका
काठमाडौँ, ६ फागुन/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारी स्रोत बढाउन सरकारले खासगरी राजस्व प्रशासनमा थप सुधार गर्ने र विदेशी सहायताको परिचालन बढाउनेतर्फ विशेष पहल गरेको
काठमाडौँ ६ फागुन/नेपाली कांग्रेसको महासमिति बैठक भोलिदेखि ललितपुरको गोदावरीमा सुरु हुँदैछ । प्रजातन्त्र दिवसको अवसर पारेर फागुन ७ गतेदेखि फागुन १० गतेसम्म हुने महासमिति बैठकका लागि