तनहुँ, ३० चैत । जिल्लाको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट अहिले ३० मेगावाट मात्रै विद्युत् उत्पादन हुने गरेको छ । ६९ मेगावाट क्षमताको यस केन्द्रबाट
तनहुँ, चैत २८ । गण्डकी र लुम्बिनी प्रदेश जोड्न तनहुँको घिरिङ गाउँपालिका–१ कालीगण्डकी नदीमाथि निर्माण गरिएको पक्की पुलबाट यातायातका साधन सञ्चालन हुन थालेका छन् ।
नवलपुर, चैत २७ । पूर्वपश्चिम राजमार्गको नारायणघाटबुटबल सडक खण्डमा पर्ने दाउन्ने खण्डमा आजदेखि गाडी रोकेर सडक विस्तारको काम गरिने भएको छ । आजदेखि ३१ गतेसम्म
फुङलिङ, चैत २६ । ताप्लेजुङमा निर्माणधीन युनाइटेड मेवाखोला हाइड्रोपावर लिमिटेडको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । २०७८ सालबाट सुरु भएको ५० मेगावट क्षमताको आयोजनाको
लुम्बिनी, चैत २५ । लुम्बिनी प्रदेश सरकारले सिँचाइ पूर्वाधार विकासमा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ । प्रदेश सरकार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार
बनेपा, चैत २५ । असोज दोस्रो साता रोसीखोलामा आएको बाढीका कारण पूर्ण रूपमा क्षति भएको बिपी राजमार्गको कटुन्जेदेखि बर्खेखोलासम्मको सडकलाई चार खण्डमा विभाजन गरेर पुनर्निर्माण
बाँके, चैत २१ । बाँकेको राप्तीसोनारी गाउँपालिका ७ स्थित खल्ला झगडिया र आसपासको क्षेत्रमा राप्ती नदीले तीव्र रूपमा गरिरहेको कटान नियन्त्रणका लागि लुम्विनी प्रदेश सरकारले
सुर्खेत, २१ चैत । आर्थिक वर्ष २०७१/७२ मा सुरु भएको राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन आयोजनाको प्रगति ८३ प्रतिशतभन्दा बढी भएको छ । भेरी नदीको
नवलपरासी, चैत १९ । नारायणगढबुटवल सडक निर्माण योजनाको पूर्वी खण्डमा ५० किलोमिटर सडक कालोपत्र गरिएको छ । पूर्वी खण्डको गैँडाकोटबाट दाउन्नेसम्मको ६३ किलोमिटर खण्डमध्ये एकतर्फको
गुल्मी, चैत ८ । रिडीरुद्रवेणीवामीटक्सार सडकखण्ड अन्तर्गत डहरेखोला पुल तीव्र रूपमा निर्माण भइरहेको छ । सत्यवती गाउँपालिकामा पर्ने डहरेखोला पुल गत कात्तिक दोस्रो साता गुल्मी क्षेत्र
काभ्रेपलाञ्चोक, चैत ७ । गत असोज दोस्रो साताको बाढीपहिरोबाट क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न खण्ड स्थायी रूपमा पुनर्निर्माण गरिने भएको छ । दुई सडकखण्ड पुनर्निर्माणका लागि
हेटौँडा, चैत ६ । विकासको नयाँ नयाँ प्रयोगका क्रममा हेटौँडा उपमहानगर महिलामैत्री सहरको रुपमा विकास गरिने भएको छ । संघीय सहरी विकास मन्त्रालयसँगको समन्वयमा दुई
बर्दिया, ६ चैत । राष्ट्रिय गौरवको हुलाकी राजमार्गअन्तर्गत नेपालगञ्ज–गुलरिया खण्डमा हालसम्म ९५ प्रतिशत निर्माण सम्पन्न भएको छ । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालयका अनुसार नेपालगञ्जको नन्दनीमिल
मुस्ताङ, चैत ६ । उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तारित आयोजनाअन्तर्गत कालिगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला खण्डमा हालसम्म ८५ प्रतिशत काम सकिएको छ । चालु आर्थिक वर्षमा थपिएका नौ
गोरखा, चैत ६ । जिल्लालाई चीनको तिब्बतसँग जोड्ने उद्देश्यले नेपाली सेनाले निर्माण गरिरहेको बेनीघाट–आरुघाट लार्के सडकको हालसम्म ४२ किलोमिटर मा ट्रयाक (मार्ग) खुलेको छ ।
तनहुँ, चैत १ । मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत पूर्वी खण्डमा हालसम्म ७३ दशमलव ११ किलोमिटर कालोपत्र सकिएको छ । तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको पूर्वी खण्डमा हालसम्म चार
म्याग्दी, फागुन २९ । म्याग्दीको मङ्गला गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१(०८२ मा विनियोजन गरेका एकसय १६ सहित गौरबका योजना कार्यान्वयन हुने भएको छ । संघीय, प्रदेश
वडामा भएका गतिविधिहरु सर्वसाधारणमा जानकारी गराउने उद्देश्यले तेस्रो आँखा डट कमले विभिन्न पालिकाहरुका वडा अध्यक्षहरुसँग पाँचवटा प्रश्नहरु सोध्ने अभियान चलाएको छ । सो अभियान अन्तर्गत
सुर्खेत, फागुन २६ । कर्णाली प्रदेश सरकारले कृषि उत्पादन वृद्धि गर्न सिँचाइका कार्यक्रममा जोड दिएको छ । कृषिको उत्पादन र उत्पादकत्व वृद्धि गर्न खेतबारीमा सिँचाइ सुविधा
फुङलिङ, फागुन २५ । पाथीभरा क्षेत्र विकास समितिले शौचालय निर्माण तथा व्यवस्थापनमा तिव्रता दिएको छ । पाथीभरा मन्दिरको दर्शनका लागि आउने तीर्थयात्रीको सहजताका लागि समितिले
दाङ, फागुन २५ । लुम्बिनी प्रदेशको प्रादेशिक सडक सञ्जाल गुरुयोजना अन्तिम चरणमा पुगेको छ । भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले गुरुयोजनलाई टुङ्ग्याउन आइतबार छलफल कार्यक्रम
म्याग्दी, फागुन २५ । धवलागिरि गाउँपालिका–३ मुनाको बाङखोलामा पुुल निर्माण भएपछि बर्खायाममा जोखिम मोलेर खोला वारपार गर्नुपर्ने समस्या हटेको छ । धवलागिरि गाउँपालिकाले रु १२
चितवन, फागुन २४ । गुल्मीका विनोद कुँवरको झण्डै ६० करोड एकल लगानीमा रूपन्देहीको तिलोत्तमा नगरपालिकामा निर्माण भइरहेको एक्स्ट्रा टेक ओभल र भरतपुर महानगरपालिकाले स्वामित्व लिएर
चितवन, फागुन २४ । गुल्मीका विनोद कुँवरको झण्डै ६० करोड एकल लगानीमा रूपन्देहीको तिलोत्तमा नगरपालिकामा निर्माण भइरहेको एक्स्ट्रा टेक ओभल र भरतपुर महानगरपालिकाले स्वामित्व लिएर