बागलुङ, १८ माघ/मध्यपहाडी (पुष्पलाल) लोकमार्गको बागलुङ–घोडाबाँधे खण्डको छेउछाउका घर धुलोले छपक्कै छोपिएका छन् । धुलोकै कारण काठेखोला गाउँपालिकाको वडा नं ५ र ६ मा पर्ने
पोखरा १८ माघ/करिब ११ महिनादेखि रिक्त कृषि सामाग्री कम्पनी लिमिटेडको प्रबन्ध सञ्चालकमा कास्कीका विष्णु पोखरेल नियुक्त भएका छन् । यसअधिका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीको कार्यकाल
गण्डकी, १८ माघ/विसं २०७२ को भूकम्पले क्षतिग्रस्त बनाएको गोरखा दरबार र सँगै रहेको गोरखकाली मन्दिर पुुनःनिर्माणपछि पूर्ववत् स्वरुपमा फर्किएको छ । पुनःनिर्माणकै क्रममा पनि पर्यटक
गण्डकी, १८ माघ/गण्डकी प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयलाई आफ्ना वार्षिक नीति तथा कार्यक्रमलाई गति दिन सुझाव दिइएको छ । गण्डकी प्रदेशसभाको सामाजिक विकास तथा
कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनताका आवश्यकतालाई हेरेर आगामी कार्यक्रम तथा योजना ल्याइने बताएका छन् । प्रदेशको नीति तथा योजना आयोगले आज
म्याग्दी, १७ माघ/गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले प्रादेशिक सडक विधेयकको मस्यौदा तयार गरेको छ । प्रदेशसभाको आगामी अधिवेशनमा छलफलका लागि
म्याग्दी, १७ माघ/म्याग्दीको पश्चिमी क्षेत्रका तीनवटा स्थानीय तहमा विद्युुत् आपूर्ति गर्न निर्माण भएको प्रसारण लाइन र सबस्टेशनको परीक्षण सफल भएको छ । पर्वतको जलजला गाउँपालिका–४
वालिङ, १६ माघ/पछिल्लो समय बाँदर वनजङ्गलमा बस्न छोडेर गाउँ पस्न सुरु गरेका छन् । घरनजिकै रहेका ठुला रुख र बाँसघारीमा बस्ने र मौका पर्दा घरभित्रै छिरेर
गण्डकी, १५ माघ/हिउँदेबाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत पोखरा महानगरपालिकाले तोरीखेती गर्ने किसानलाई अनुदान दिएको छ । तोरीखेती विस्तारबापत प्रतिरोपनी रु चार सय र बीउमा ५० प्रतिशतका दरले
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ७१ मेगावाट क्षमताको नीलगिरिखोला दोस्रो ‘क्यासकेड’ जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । नीलगिरिखोला क्यासकेड म्याग्दीमा हालसम्म निर्माण भएको
पर्वत । कुखुराको सफा र स्वस्थ्यकर मासु उत्पादन गरी उपभोक्तालाई वितरण गर्ने उद्देश्यले पर्वतमा स्थापना गरिएको वधशाला लामो समयदेखि प्रयोगविहीन छ। पर्वतको कुश्मा नगरपालिका–४ स्थित
ढोरपाटन । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे गाउँगाउँमा सिंहदरबार आए पनि अधिकार आउन नसकेको बताएका छन् । आज बागलुङको बडिगाड गाउँपालिकामा आयोजित प्रशासनिक भवन उद्घाटन
गण्डकी १४ माघ/गण्डकी प्रदेश सभाका सदस्य भोजराज अर्याललाई शुक्रबार बिहान ९ बजेअगावै प्रदेश सभा सचिवालय पुग्नुपर्ने थियो । आफू सभापति रहेको अर्थ तथा विकास समितिले
म्याग्दी, १३ माघ/गण्डकी प्रदेशको म्याग्दी र मुस्ताङ जोड्ने टोड्के–धौलागिरि सांस्कृतिक पानोरमा पदमार्गको अध्ययन थालिएको छ । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सहयोग, नेपाल
ढोरपाटन (बागलुङ ) । छेउमै कलकल बग्ने निसीखोला । माथिपट्टि अग्ला भिरपहरा । बिच भाग हुँदै रुकुम जोडिएको मध्य पहाडी लोकमार्ग । आडमै छ निसी
गण्डकी, १२ माघ/गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वतन्त्र पत्रकारिताको मर्मविपरीत प्रदेश आमसञ्चार विधेयक नल्याइने प्रष्ट पार्नुभएको छ । नेपाल पत्रकार महासङ्घ कास्की शाखाद्वारा आज पोखरामा
पर्वत । कृषि ज्ञान केन्द्र कार्यालय पर्वतले मकै र मकैको बिउ उत्पादनका लागि ६६ लाख रुपैयाँ लगानी गर्ने भएको छ।कार्यालय प्रमुख परशुराम अधिकारीका अनुसार आर्थिक
तनहुँ । १ सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको हालसम्म २८ वटा सुरुङ खनेर सकिएको छ। ऋषिङ गाउँपालिका१ मा निर्माणाधीन आयोजनाको प्याकेज एक र
पोखरा । म्याग्दीको बेनीमा ग्याङफाइट हुँदा एकजनाको मृत्यु भएको छ । बेनी ८ पिपलचोक बस्ने २२ वर्षीय शुशिल गर्बुजाको हत्या भएको हो । युवाहरुबिच झगडा हुँदा
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारमा बिहीबार साँझ धारिलो हतियार प्रहार गरेर एक जना युवाको हत्या भएको छ । बेनी नगरपालिका–८ पिपलचोक बस्ने रघुगङ्गा गाँउपालिका–१
पोखरा ११ माघ/राष्ट्रिय सभाका लागि गण्डकीमा भएको ३ सिटको निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । कांग्रेसबाट अन्यतर्फ किरणबाबु श्रेष्ठ, अपांगतारअल्पसंख्यकतर्फ पदमबहादुर परियार र
पोखरा । राष्ट्रिय सभा निर्वाचनअन्तर्गत गण्डकी प्रदेशमा मतदान सुरु भएको छ । नेकपा एमालेबाट निर्वाचित भएका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली मतदानमा सहभागी हुने सम्भावना
म्याग्दी : हिमाली जिल्ला म्याग्दीको माथिल्लो क्षेत्रमा बुधबार साँझदेखि हिमपात भएको छ। जिल्लाका बेनी नगरपालिका, मंगला, मालिका, धौलागिरी, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका माथिल्लो क्षेत्रमा हिमपात भएको
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकामा निर्माणधीन दरबाङम्याग्दीखोला जलविद्युत् आयोजनाको मुख्य निर्माण कार्य बन्द भएको छ । धौलागिरि कालिका हाइड्रो लिमिटेडले गैरआवासीय नेपालीको लगानीमा निर्माण गर्न