काठमाडौं ४ माघ/ नाइजेरियाको दक्षिणपश्चिमी राज्य ओयोको एक आवासीय क्षेत्रमा भएको बिष्फोटमा कम्तिमा दुई जनाको मृत्यु हुनुका साथै अन्य दर्जनौं घाइते भएका छन् । राज्यका
नयाँदिल्ली । भारतको नयाँ वायुसेवा कम्पनी आकाश एयरले बिहीबार १५० वटा बोइङ ७३७ म्याक्स विमान माग गरेको जनाएको छ । गत जनवरीको सुरुमा अलास्का एअरलाइन्सको विमानमा
वासिङ्टन । आफूलाई जन्म दिने आमाको हत्या गर्ने अमेरिकी महिलालाई २६ वर्षको जेल सजाय सुनाइएको छ । इन्डोनेसियाको बालीमा बिदा मनाउन गएको बेलामा हिथर म्याकले
सिंगापुर । सिंगापुरले त्यहाँका एक मन्त्रीविरुद्ध भ्रष्टाचार अभियोग लगाएको छ । सिंगापुरमा यो दूर्लभ घटना हो । मन्त्रिमण्डलमा यातायात मन्त्रीको भूमिकामा रहेका सुब्रमन्यिम इश्वरणमाथि २७
अमेरिकाले इरानले पछिल्ला केही दिनयता आफ्ना छिमेकी देशसँगका सीमा उल्लंघन गरिरहेको भन्दै आक्रमणको निन्दा गरेको हो। अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले पाकिस्तान, सिरिया र
मध्य थाइल्याण्डमा एक पटका कारखानामा विस्फोट हुँदा २३ जनाको मृत्यु भएको छ। विस्फोट स्थानीय समयअनुसार बुधबार दिउँसो ३ बजे मध्य सुफान बुरी प्रान्तको साला खाओ
बर्लिन । भारी हिमपात र चिसो वर्षाको सामना गर्नुपरेको जर्मनीमा कडा जाडो मौसमका कारण मुलुकको सबैभन्दा व्यस्त फ्र्याङ्कफर्ट विमानस्थालमा बुधबार सयौँ उडान रद्द गर्नुपरेको छ
गाजा । हमासइजरायल युद्धका क्रममा गत ७ अक्टोबर यता गाजा क्षेत्रमा कार्यरत रहेका पत्रकार मध्ये ९ प्रतिशत पत्रकार मारिएका छन् । प्यालेस्टाइन जर्नालिष्ट सेण्डीकेट (पीजेएस) ले
इस्लामावाद । पाकिस्तानले बुधबार बलुचिस्तान प्रान्तमा आक्रमण गरेपछि इरानबाट आफ्ना राजदूत फिर्ता बोलाएको छ । यसबाहेक तेहरानमा रहेका पाकिस्तानका लागि इरानी राजदूतलाई पनि तत्काल पाकिस्तान
टोकियो । जापानको इशिकावा प्रान्तमा गएको शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेको संख्या बुधबार २३२ पुगेको स्थानीय अधिकारीहरूले बताएका छन् । प्रान्तीय सरकारका अनुसार, अद्यावधिक गरिएको तथ्यांकमा वाजिमा
काठमाडौं । हवाई क्षेत्र उल्लङ्घनको विवादका कारण इरान र पाकिस्तानबीच तनाव उत्पन्न भएको छ । इरानले पाकिस्तानी भूमिमा गरेको क्षेप्यास्त्र आक्रमणबाट दुई बालबालिकाको मृत्यु हुनुका
टोकियो । अमेरिकातर्फ जाँदै गरेको अल निप्पोन एयरवेज (एएनए) को हवाईजहाजका परिचारकलाई नशामा लट्ठ रहेका एक अमेरिकी यात्रुले टोकेपछि सो हवाईजहाज टोकियो नै फर्काइएको जापानी
नयाँ दिल्ली । हालैका महिनाहरुमा भारतमा डिपफेक प्रविधिको प्रयोग गरेर बनाइएका अभिनेत्री, सेलिब्रेटीहरूको अनेक भिडियो र फोटो बाहिरिए । डिपफेक प्रविधिको दुरुपयोग रोक्न त्यहाँको सरकारले
काठमाडौं । इरानले मंगलबार पाकिस्तानमा हवाई आक्रमण गरेको छ । आक्रमणमा दुई बालबालिकाको ज्यान गएको छ भने कम्तीमा चारजना घाइते भएका छन् । पाकिस्तानले आफ्नो भूमिमा
बेइजिङ । चीनका राष्ट्रपति सी चिनफिङले चीनको वित्तीय क्षेत्रको उच्च गुणस्तरीय विकासमा जोड दिएका छन् । मङ्गलबार आयोजित कार्यक्रममा चिनियाँ विशेषतासहितको वित्तीय विकासको मार्गमा प्रतिबद्ध रहन
सियोल । दक्षिण कोरियामा आयातित सामानहरूको मूल्य सन् २०२३ डिसेम्बरमा लगातार दोस्रो महिनामा पनि सस्तो कच्चा तेल र स्थानीय मुद्राको वृद्धि घटेको केन्द्रीय बैंकको तथ्याङ्कले
इस्लामाबाद । विवादास्पद निर्वाचनअघि बढ्दो उग्रवादसँग लडिरहेको पाकिस्तानले आगामी महिना निर्वाचनअघि आफ्ना उत्तरपश्चिमी क्षेत्रमा हजारौँ सुरक्षा बल तैनाथ गर्ने अधिकारीहरूले बताएका छन् । कारागारमा रहेका लोकप्रिय
काठमाडौँ । माल्टा पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जना युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्पा घर भएर काठमाडौँको स्वयम्भू बस्ने मायादेवी राना
जकार्ता । इन्डोनेसियाको मध्य जाभा प्रान्तको तेगल शहरमा रहेको तीन तले कराओके लाउन्जमा सोमबार बिहान भएको आगलागीमा ६ जनाको मृत्यु हुनुका साथै ९ जना घाइते
पेरिस । इरानको एक अदालतले सन् २०२३ को नोबेल शान्ति पुरस्कार विजेता नरगेस मोहम्मदीलाई कारागारमा रहेका बेला इस्लामिक गणतन्त्रविरुद्ध प्रचार गरेको आरोपमा एक वर्षभन्दा बढी
जापान । जापानको मध्य प्रान्त इशिकावामा आइतबार ७.६ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएपछि मृत्यु हुनेको संख्या २२० पुगेको छ। स्थानीय समयअनुसार बिहान ९ बजेसम्म सबैभन्दा बढी प्रभावित
काठमाडौँ । कुवेतले ११ दिनमै १४ सय विदेशी कामदारलाई देश निकाला गरेको छ । कुवेतको निर्वासन केन्द्रले पछिल्लो ११ दिनमा विभिन्न मन्त्रालयका क्षेत्रबाट रिफर गरिएका
माले । माल्दिभ्सको मोहम्मद मुइज्जु सरकारले भारतीय सेनालाई मार्च १५ सम्ममा देश छोड्न भनेको छ । राष्ट्रपतिका मुख्य सचिव अब्दुल्लाह नाजिम इब्राहिमले आइतबार पत्रकार सम्मेलन
आइसल्याण्ड । आइसल्याण्डको दक्षिण-पश्चिम क्षेत्रमा ज्वालामुखी विष्फोट भएको छ । यो ज्वालामुखी ग्रिन्डाविक सहर नजिकै विस्फोट भएको हो । तर, ज्वालामुखीबाट निस्केको लाभा कुन दिशामा सर्दैछ