चितवन १२ माघ/हिन्दु संस्कृतिअनुसार ८४ वर्ष पुगेपछि चौरासी पूजा गर्ने प्रचलन छ। अहिले धेरै पैसा खर्च गरेर चौरासी पूजा गर्ने प्रचलन फेसन बनेको छ। तर
काठमाडौँ, १२ माघ/नेपालस्थित भारतीय राजदूतावासले भारतको ७५औँ गणतन्त्र दिवस मनाएको छ । काठमाडौँस्थित भारतीय दूतावासामा आयोजित समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय
काठमाडौं, १२ माघ/राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष संयुक्त अधिराज्य बेलायती सेनाका रथी तथा गोर्खा विग्रेडका कर्णेल कमाण्डेन्ट रिचार्ड वार्डलो ओविईसहितको टोलीले गोर्खा विग्रेडको बार्षिक प्रतिवेदन प्रस्तुत गरेको
मोरङ, १२ माघ/कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले आपराधिक अनुसन्धान प्रक्रियामा नयाँ प्रविधिको प्रयोग गर्नुपर्नेमा जोड दिनुभएको छ । प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालय विराटनगरद्वारा आज यहाँ
दाङ १२ माघ/दाङको शान्तिनगर गाउँपालिका अन्तर विद्यालय स्तरिय छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० को उपाधी मिडवेस्ट प्वाइन्ट एकेडेमी शान्तिनगर – ७ खैरेनीले हात पारेको
काठमाडौं १२ माघ/ सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नयाँ पुस्ताले राष्ट्र निर्माणको सङ्कल्प गर्ने बेला आएको बताउनुभएको छ । पुलचोक इन्जिनियरिङ क्याम्पसमा शुक्रबार देखि
चितवन, १२ माघ/कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु)मा कृषि स्नातक पढ्ने विद्यार्थीको भर्ना सङ्ख्या बढेको छ । गत शैक्षिक सत्रमा विद्यार्थी नै भर्ना नभएको एक
काठमाडौँ, १२ माघ/नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८१ का लागि १५ पात्रो (पञ्चाङ्ग)लाई स्वीकृति दिएको छ । विसं २०८१ का लागि समितिले १५ वटा
नुवाकोट १२ माघ/विदुर नगरपालिका–२ महामण्डलमा अवस्थित प्रसिद्ध स्वयम्भू (चैत्य) विहार पुनःनिर्माण स्थानीयबासीको पहलमा अघि बढाइएको छ । प्राप्त इतिहासअनुसार एक हजार चारसय वर्षअघि लिच्छवीकालीन समयमा
काठमाडौं १२ माघ/वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाउने भनी १२ लाख रुपियाँ लिई सम्पर्कविहीन भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका
काठमाडौं १२ माघ/जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा खोटाङका सन्तोष आलेमगर र धनकुटाका अनके लोहोरूङ राई रहेका छन्। १३ वर्षीया
तुलसीपुर १२ माघ/मानव सेवा आश्रममा आश्रितहरुका लागि निर्माण गर्न लागिएको भवन निर्माणार्थ माघ १३ गतेदेखि शुरु हुन थालेको महायज्ञ स्थलमा सरसफाई गरिएको छ । नेपाली
सप्तरी १२ माघ/देशकै पुरानो सप्तरीस्थित चन्द्र नहरको पुनः निर्माण हुने भएको छ । मर्मत अभावले जीर्ण बनेको नहरलाई जापान सरकारले दुई अर्ब लगानी गरेर पुनःनिर्माण
काठमाडौं १२ माघ/आर्थिक अपराधको दर निकै बढेकाले त्यसको विशिष्टीकृत अनुसन्धान गर्न नयाँ ब्यूरो स्थापनाका लागि नेपाल प्रहरीले गृह मन्त्रालयमा प्रस्ताव पठाएको छ । पछिल्लो वर्ष
कास्की । पोखरा महानगरपालिका–७ राष्ट्र बैङ्क चोकस्थित समिता खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा होटेल सञ्चालिका बागलुङ तमानखोला गाउँपालिका–१ घर भएकी ४५ वर्षीय समिता आलेसमेत ६
काठमाडौँ, १२ माघ /सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना र प्रविधिको उचित प्रयोगमार्फत मुलुकको विकास गर्न सकिने बताउनुभएको छ । पुलचोक इन्जिनियरिङ क्याम्पसमा आजदेखि सुरु
सप्तरी । कञ्चनपुर नगरपालिका–७ आदर्श टोलबाट अवैध लागूऔषध गाँजा ८ किलोसहित तिलाठी कोईलाडी गाउँपालिका–६ बस्ने ३१ वर्षीय सचिन यादव समेत २ जनालाई बिहीबार दिउँसो प्रहरीले
काठमाडौं/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्व शान्तिका लागि द्वन्द्वरत पक्षहरुबीच संवादमा जोड दिनु भएको छ । संयुक्त राष्ट्र संघको निशस्त्रीकरण मामिलासम्बन्धी उच्चस्तरीय प्रतिनिधिमण्डलसँगको भेटका क्रममा प्रधानमन्त्री
काठमाडौँ । म्युजिक भिडियो निर्देशक माइल चन्दले फिल्म निर्देशनमा डेब्यू गर्ने भएका छन् । माइकल इन्टरटेन्मेन्ट हाउसको प्रस्तुतिमा उनले राम नाम सत्य फिल्म निर्माण गर्न
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले भारतको ७५औँ गणतन्त्रका दिवसको अवसरमा त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीलाई शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री प्रचण्डले त्यहाँको जनता र
काठमाडौं । नेपाली कांग्रेसले यही माघ १६ गते शहीद दिवसका अवसरमा हुने वडा तहको कार्यक्रममा सबै केन्द्रीय नेता आ–आफ्नो वडामा पुग्नुपर्ने अनिवार्य गरेको छ ।
काठमाडौं । काठमाडौंको नयाँबानेश्वर चोकको सडकमा गुडिरहेको बस भासिएको छ । रत्नपार्कतर्फ जाँदै गरेको बा ३ ख ३७६२ नम्बरको बस गुडिरहेको बेला सडक भासिएर चक्का
काठमाडौं । युरोपेली अन्तरीक्ष एजेन्सी (ईएसए) को प्रोबा ३ मिसन आगामी सेप्टेम्बर महिनामा भारतको पिएसएलबी रकेट मार्फत् प्रक्षेपण गर्नका लागि तयार छ । उक्त नयाँ मिसनमा
रियाद । साउदी अरबले राजधानी रियादमा आफ्नो पहिलो मदिरा पसल खोल्ने तयारी गरिरहेको छ । यो मदिरा स्टोरले गैर–मुस्लिम कूटनीतिज्ञहरूलाई विशेष रूपमा सेवा दिनेछ । योजनासँग