विराटनगर । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले निरंकुश राजतन्त्रको एजेण्डा बोकेर हिँडेको राप्रपासँग साँठगाँठ नगर्न एमाले नेतृत्वलाई आग्रह गरेका छन् । कोशी प्रदेशमा सत्ता गठबन्धनले
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले गैरआवासीय नेपाल संघ (एनआरएनए) माथि सरकार आफैँले चलखेल गरिरहेको आरोप लगाएका छन् । एनआरएनएभित्र झगडा
काठमाडौँ । नेपाल ट्रेड युनियन कांग्रेस दोस्रो केन्द्रीय समिति बैठक विभिन्न निर्णय गरी सम्पन्न भएको छ । माघ ७ र ८ गते जनकपुरमा बसेको बैठकले महासचिव
दंगीशरण ८ माघ/स्वास्थ्य कार्यालय दाङको आयोजना तथा दंगीशरण गाउँपालिकाको समन्वयमा एक दिने नि:शुल्क स्वास्थ्य शिविर वडा न १ को आधारभुत स्वास्थ्यकेन्द्र रामपुरमा सम्पन्न भएको छ
काठमाडौँ, ८ माघ/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवारी चालक अनुमति पत्र (लाइसेन्स) कुरेर बसेका सेवाग्राहीलाई तत्काल उपलब्ध गराउन निर्देशन दिनुभएको छ । आज दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा
सल्यान ८ माघ/सल्यानमा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ परेका छन् । जिल्लाको छत्रेश्वरी गाउँपालिका– ५ लेखपोखरा ढाउडारा निवासी अन्दाजी २३ बर्षिय मोहन पुनलाई आफ्नै श्रीमतीको
भक्तपुर ८माघ/राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को तालिका सार्वजनिक गरेको छ । तालिका अनुसार आगामी चैत १५ गते अनिवार्य अङ्ग्रेजी, दोस्रो
काठमाडौँ, ८ माघ/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिकित्सा शिक्षा र नर्सिङ क्षेत्रका समस्या प्याकेजमै सम्बोधन गर्नुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा नर्सिङ क्षेत्रका
काठमाडौँ, ८ माघ/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ग्यालेक्सी फोर के टेलिभिजन छोडेपछि सो टेलिभिजनमा भएको आफ्नो १५ प्रतिशत शेयर बिक्रीवापत आफूले पैसा नलिएको
मकवानपुर, ८ माघ/ बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षमा जोखिममा परेका गर्भवती र सुत्केरीका लागि निःशुल्क हवाई उद्धार सुरु गर्ने भएको छ । प्रदेश सरकारले गर्भवती
डोटी, ८ माघ/ नेकपा (एकीकृत समाजवादी) का नेता तथा पूर्वमन्त्री प्रेमबहादुर आलेले धनगढी, खुटिया, दिपायल, बझाङहुँदै उरै भञ्ज्याङ जोड्ने वैकल्पिक राजमार्गलाई पहिलो प्राथमिकतामा राखेर काम
काठमाडौँ, ८ माघ/ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका आयोजना लगायतका मुख्य आयोजनालाई समयमै सम्पन्न गर्नेगरी नीति तथा कार्यक्रममा व्यवस्था र बजेटमा यथोचित प्राथमिकता दिइने
धनुषा, ८ माघ/ मधेस प्रदेशको राजधानी जनकपुरधामबाट पाँच सय किलोमिटर टाढा रहेको भारतको अयोध्यामा राम मन्दिरको आज उद्घाटन भइरहँदा मधेससहित नेपालभरि नै उल्लासमय वातावरण बनेको
काठमाडौँ ८ माघ/ प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले स्वास्थ्य मन्त्रालय अन्तर्गत भएका कार्य प्रगतिका बारेमा मन्त्रालयका प्रतिनिधिसँग छलफल गरेको छ । समितिको आज
काठमाडौँ, ८ माघ/त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले चालु शैक्षिक सत्र २०८० का लागि ‘शैक्षिक क्यालेन्डर’ सार्वजनिक गरेको छ । त्रिवि परीक्षा सुधार तथा समन्वय परिषद्ले स्नातक तहको
काठमाडौँ, ८ माघ/ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ३१ दशमलव ४९ अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ४७ प्रतिशतले घटेर दुई
प्रमोद आचार्य,दंगीशरण ८ माघ/ दाङको दंगीशरण गाउँपालिकाले जग्गाको नाप नक्सा गर्ने कार्य तिब्र पारेको छ । यसै क्रममा वडा न ३ ले आज एक औपचारिक
नेपालगञ्ज, ८ माघ/ भारतको अयोध्यामा नवनिर्मित श्रीराम मन्दिरको प्राणप्रतिष्ठा गर्न लागेका अवसरमा नेपालगञ्ज-जनकपुर हवाई सेवा सुरु गर्न माग गरिएको छ । धार्मिक पर्यटन प्रवद्र्धन गर्न
काठमाडौँ, ८ माघ/निर्वाचन आयोगले राष्ट्रियसभाको १९ सदस्यका लागि यही फागुन ११ गते हुने निर्वाचनअन्तर्गत आज राति १२ बजेपछि मतदानकार्य समाप्त नहुञ्जेलसम्म प्रचारप्रसार निधेषको अवधि कायम
काठमाडौँ ८ माघ/ उच्च अदालत पाटनले पशुपति क्षेत्र विकास कोषका नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनलाई नियुक्ति गर्ने निर्णय कार्यान्वयन नगर्न-नगराउन अन्तरिम आदेश गरेको छ । न्यायाधीशहरू
पाल्पा ८ माघ/पाल्पाको रम्भा गाउँपालिका– १ स्थित कालीगण्डकी करिडोर सडकखण्डको भोवरमा १४ प ३७५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा गएराति एक युवकको मृत्यु भएको छ । मृत्युहुनेमा
काठमाडौँ, ८ माघ/ नेपाल र चीनबीच सांस्कृतिक आदानप्रदान एवं पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले काठमाडौँमा नेपाल सान्दोङ (बिन्जु) सांस्कृतिक सप्ताह तथा सान्दोङ फोटोग्राफी प्रदर्शनी सुरु भएको
काठमाडौँ, ८ माघ/ महालेखा नियन्त्रक कार्यालयका अनुसार पुस मसान्तसम्ममा पुँजीगत खर्च रु ४९ अर्ब २३ करोड ५८ लाख बराबर छ । यही अवधिमा सरकारी ऋणको
जाजरकोट, ८ माघ/ सुन्तलाको पकेट क्षेत्र मानिएको जाजरकोटमा चालु आर्थिक वर्षमा सुन्तला उत्पादन वृद्धि भएको छ । आर्थिक वर्ष २०७९/८० को भन्दा चालु आवमा २२