काठमाडौं, ९ माघ/राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महान्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन पेस भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा मङ्गलबार आयोजित समारोहबिच राष्ट्रपति पौडेलसमक्ष
काठमाडौँ/ सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएको बेला नियमनलाई सहज बनाउन सरकारले अनलाइनबाटै गुनासो दर्ता गर्ने प्रक्रिया सुरु गरेको छ । सरकारले गत मङ्सिर ११ गते सामाजिक
दाङ, ९ माघ/ चलचित्र निर्माता संघका अध्यक्ष तथा अभिनेता नवल खड्कालाई विद्यार्थीले जीवनमा धेरै बाटो थिए किन सिनेमा क्षेत्र रोज्नुभयो ? भनी सवाल गरेका छन्
काठमाडौँ ९ माघ/ प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना नेपालको राष्ट्रिय गौरवको बहुआयमिक आयोजना भएकाले काममा तीव्रता दिन आग्रह गर्नुभएको छ। बुढीगण्डकी आयोजनालाई अगाडि
बाँके, ९ माघ/ नेपालगञ्ज उपमहानगरपालिकाले सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको प्रयोगलाई नियन्त्रण तथा नियमन गर्ने भएको छ । आगामी २०८१ वैशाख १ गतेदेखि उपमहानगरपालिकाको सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ पूर्णरूपमा निषेध
चितवन, ९ माघ / राप्ति नगरपालिकाले घर टाढा भएका विपन्न चेपाङ् बालबालिकालाई लक्षित गर्दै तीन वटा आवासीय विद्यालय सञ्चालनमा ल्याएको छ । यसबाट ग्रामीण क्षेत्रका
चितवन, ९ माघ/ भरतपुर महानगरपालिकाले सन् २०२४ लाई भ्रमण वर्षका रुपमा मनाउँदैछ । भ्रमण वर्षको औपचारिक उद्घाटन आगामी फागुन १८ गते (मार्च १ तारिख) मा
काठमाडौँ, ९ माघ/ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको उच्चशिक्षा ऐन, २०८० को मस्यौदामा विश्वविद्यालय स्थापना र सञ्चालनका लागि राष्ट्रिय मापदण्ड निर्धारण गरिएको छ
घोराही ९ माघ/ गुरुकुल एकेडेमीका शिक्षक तथा शिक्षिकाहरुलाई रेक्टा विधिको तालिम दिएइको छ । गुरुकुल एकेडेमी तुलसीपुर र गुरुकुल एकेडेमी लमहीका नँया शिक्षक तथा शिक्षिकाहरुलाई
दाङ,९ माघ/ दाङको बबई गाउँपालिकामा तीन वटा डिप ट्युबेल निर्माणका लागि स्थलगत अवलाकन गरिएको । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीको निर्देशनमा भूमिगत,जलस्रोत तथा सिंचाई विकास
जाजरकोट ९ माघ/ जाजरकोटमा २२ प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि भएको पाइएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाइ जाजरकोटका अनुसार जाजरकोटमा गत वर्ष
काठमाडौं ९ माघ/ भक्तपुरमा एक जना महिला मृत फेला परेकी छन्। मंगलबार बिहान सूर्यविनायक नगरपालिका वडा नम्बर ५ कटुन्जे सडक डिभिजन कार्यालय नजिकैको एक घरमा
जुम्ला, ९ माघ/ जुम्ला-डोल्पाहुँदै मनाङ मुस्ताङसम्म जोड्ने ४३ किलोमिटर सडकमध्ये पहिलो चरणमा दुई किलोमिटर सडकको ग्राबेल भएको छ । पूर्वाधार विकास कार्यालय जुम्लाले दानसाँघु, गुठीचौर,
काठमाडौँ, ९ माघ/काठमाडौँ महानगरपालिकाले काठमाडौँको नयाँ सडक क्षेत्रमा पार्किङ निषेध गरेपछि त्यस क्षेत्रका व्यवसायीले विरोध गरेका छन् । न्युरोड क्षेत्रमा यसअघि सवारीसाधन पार्किङ गरिँदै आए पनि
बुटवल ९ माघ/ राजा शुद्धोधनको राजदरबार एवम् बुद्धले आफ्नो जीवनको २९ वर्ष बिताउनुभएको ठाउँ प्राचीन तिलौराकोटमा यस वर्षको उत्खनन सुरु भएको छ । उत्खननमा बेलायतको
काठमाडौँ, ९ माघ/ सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘सामाजिक सञ्जाल (प्रयोग तथा नियमन) ऐन, २०८०’ सम्बन्धी विधेयकमाथि सुझाव मागेको छ । सामाजिक सञ्जालको प्रयोगलाई मर्यादित,
दीपायल , ८ माघ/ डोटीमा कृषिबाली सुधार्न माटो परीक्षण गरिएको छ । जिल्लाको आदर्श गाउँपालिका अन्तर्गत विभिन्न वडाको माटोको अवस्था बुझी माटो सुधारका उपायहरू अपनाउन
कञ्चनपुर ९ माघ/कञ्चनपुरको एक परिवारले छोराको स्मृतिमा अनाथालयमा धारा जडान गरिदिएको छ। बेदकोट नगरपालिका– ९ सुन्दरपुरका विष्णु खत्री र नन्दा खत्रीको परिवारले अनाथालयमा खानेपानीको धारा
मुगु, ९ माघ/ चिसो छल्न रारा आएका पाहुना चराको गणना गरिएको छ । रारा राष्ट्रिय निकुञ्जको कार्यालय मुगुले सोमबार नेपालकै ठूलो ताल रारामा चिसो छल्न
काठमाडौँ ९ माघ/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारी थालिएको जानकारी दिँदै त्यसलाई सकेसम्म जनमुखी बनाइने बताउनुभएको छ। मंगलबार बिहान नेकपा
टीकापुर, ९ माघ/ कैलालीका थारू गाउँमा माघीपर्व सकिएपछि अहिले खोज्नी बोज्नी भेलाले गाउँमा बडघर र भल्मन्सा चयन गरिरहेका छन् । गाउँको नेतृत्व गर्ने मानिस गाउँमा
चितवन । मध्यवर्ती क्षेत्रका उपभोक्ता र विकास निमार्णका लागि दिइने सुविधालाई दुरुपयोग गरेर मेघौलीमा घडेरी बनाइएको छ । चितवन राष्ट्रिय निकुञ्जका मेघौली उपभोक्ता समूहअन्तरगत सदावहार
काठमाडौं । यही माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति आवश्यक सुरक्षा व्यवस्थासहितको सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचनमा प्रदेशसभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र
काठमाडौँ । इटालियन सुपर कप फुटबल प्रतियोगिताको उपाधि इन्टर मिलानले जितेको छ । इन्टर मिलानले सोमबार राति साउदी अरेबियामा सम्पन्न फाइनल खेलमा बलियो प्रतिद्वन्द्वी नापोलीलाई