काठमाडौँ १४ मंसिर/ नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द हुने जनाएको छ । टेकु सबस्टेसन स्तरोन्नतिको कार्य भइरहेकाले विद्युत् आपूर्ति रोकिने
काठमाडौँ १४ मंसिर/ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त अरब इमिरेट्सको भ्रमणमा निस्किएपछि कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी उप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले पाएका छन् । बुधबार राष्ट्रपति
काठमाडौँ १४ मंसिर/ हाल देशमा पश्चिमी वायुको साथै भारतको राजस्थान क्षेत्र आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जनकपुरधाम १४ मंसिर/ मधेस प्रदेशमा योजना तथा कार्यक्रमहरु अझ सञ्चालनमा आएको छैन । चालु आर्थिक वर्षको पहिलो चौमासिक सकिँदासमेत प्रदेश सरकारको योजना तथा कार्यक्रम पूर्ण
युक्रेन १४ मंसिर/ युक्रेनको दक्षिणमा यस हप्ताको सुरुमा आएको भीषण मौसमका कारण १२ जनाको मृत्यु भएको छ भने खराब मौसम र रूससँगको युद्धका कारण ८००
चितवन १४ मंसिर/ नारायणगढमुग्लिन सडकखण्डका दुई पुल सञ्चालनमा आएका छन् । लामो बालुवा र डुम्रे खोलामा निर्माण गरिएका पुल बुधबारदेखि सञ्चालनमा आएका हुन् । यससँगै दुईवटै
काठमाडौँ १३ मंसिर/ सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले रेडियो नेपाल तथा स्रष्टा र सर्जकहरू बीचको समस्या समाधान गर्न सरकार तयार रहेको बताउनुभएको छ
काठमाडौँ १३ मंसिर/ कात्तिक १७ गते राति जाजरकोट भूकम्पबाट प्रभावित जिल्लाको पुननिर्माणका लागि सोमवारसम्म प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा १८ करोड ९१ लाख बढी रकम
घोराही १३ मंसिर/ नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान सँगको सहकार्यमा शैली थिएटरले आयोजना गरेको साताव्यापी अभिनय प्रशिक्षण कार्यक्रम बुधबार घोराही स्थित गोदावरी इङ्लिस मिडियम
काठमाडौँ १३ मंसिर/ नेपाली काँग्रेसको आज बसेको पदाधिकारी तथा पूर्व पदाधिकारीहरूको बैठकले जाजरकोट भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माणको कामलाई तीव्रता दिन सरकारसँग आग्रह गरेको
काठमाडौं १३ मंसिर/ सेयर बजारको परिसूचक नेप्से बुधबार १८७६ विन्दुमा झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से १७.९३ अंक घटेको हो । नेप्से अलवा कारोबार
काठमाडौँ १३ मंसिर/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सबै सांसद पार्टीको केन्द्रीय सदस्य भएका छन् । महोत्तरीको जलेश्वरमा आज बसेको रास्वपाको संसदीय दल र केन्द्रीय
जुम्ला १३ मंसिर/ जुम्लालगायत माथिल्लो कर्णालीका पाँचवटा जिल्लामा थप राष्ट्रिय प्रसारण लाइन विस्तार गर्न नेपाल विद्युत् प्राधिकरण लागिपरेको छ । प्राधिकरणको आयोजनामा जिल्ला प्रशासन कार्यालय जुम्लामा
तुलसीपुर १३ मंसिर/ स्नातक तह वन विज्ञानको प्रवेश परीक्षा तुलसीपुर मेट्रो कलेजका विद्यार्थी प्रेम गिरीले टप गरेका छन् । त्रिभुवन विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थानले
सिरहा १३ मंसिर/ सिराहामा दुई छुट्टाछुट्टै ठाउँमा दुई महिलाको हत्या भएको छ । सिरहा नगरपालिका–१५ सुखचैनाकी ३० वर्षकी सञ्जिता यादवको ७ मंसिरमा र कल्याणपुर नगरपालिका–८
तुलसीपुर १३ मंसिर/ सडक मानवहरुको आश्रयस्थल मानव सेवा आश्रमले दाङमा आमा सेमिनारको आयोजना गर्ने भएको छ । मंसिर १६ गते शनिबार आश्रमका केन्द्रिय अध्यक्ष रामजी
कैलाली १३ मंसिर/ कुटपिटबाट कैलालीको घोडाघोडी नगरपालिका-२ बस्ने २६ वर्षीय मोहन अधिकारीको मृत्यु भएको छ । कुटपिटमा संलग्न रहेको अभियोगमा लम्कीचुहा नगरपालिका-९ घोराघाट बस्ने २३
काठमाडौँ १३ मंसिर/ सरकारले राष्ट्रियसभाको रिक्त हुने सदस्य पदका लागि आगामी माघ ११ गते निर्वाचन गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज बिहान
काठमाडौं १३ मंसिर/ सुनको मूल्य बुधबार थप बढेर नयाँ रेकर्ड बनेको छ । सोमबारदेखि सुनको भाउले नयाँ रेकर्ड बनाउँदै बढेको हो । बुधबार प्रतितोला एक लाख
बुटवल १३ मंसिर/ अस्पतालमा सुत्केरी गराएकी एक महिलाको मृत्युको विषयलाई लिएर मृतकका आफन्तहरूले सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा।राजेन्द्र बस्यालमाथि हातपात
धनगढी १३ मंसिर/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज धनगढीबाट बैतडी जाँदै हुनुहुन्छ । भोली मंसिर १४ गते सुरु हुने पार्टीको ‘झुलाघाट–चिवाभञ्ज्याङ’ समृद्धिका लागि
काठमाडौँ १३ मंसिर/ नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गरेरनगरेका विषयमा २४ घण्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले एक
तुलसीपुर १३ मंसिर/ ट्राफिक प्रहरी कार्यालय तुलसीपुरमा भर्खरै सरुवा भएर आएका ट्राफिक प्रहरी प्रमुख ईश्वरी देवकोटाले आफु तुलसीपुर रहदासम्म तुलसीपुरमा ट्राफिक नियमलाई पारदर्शी रुपमा अगाडी
दमौली १३ मंसिर/ पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान भएको बस दुर्घटनामा घाइते भएका मध्ये दुई जनाको मृत्यु भएको छ । धरानबाट पोखरातर्फ आउँदै गरेको