काभ्रे , ८ मंसिर / कौडा खेलिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय काभ्रेले ४ जनालाई पक्राउ गरेको छ । काभ्रेको भुम्लु गाउँपालिका वडा नम्बर–८ स्थित भुम्लुटारमा
चितवन , ८ मंसिर / बाघले आक्रमण गर्दा चितवनमा शुक्रबार एकजनाकाे निधन भएकाे छ । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका सुचना अधिकारी सहायक संरक्षण अधिकृत गणेशप्रसाद
काठमाडौं ,८ मंसिर । संसदीय सुनुवाइ समितिले पोर्चुगलका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान गरेको छ । मन्त्रिपरिषद्ले सिफारिस गरेका राजदूत शनिल नेपालविरुद्ध १० दिनभित्र उजुरी दिन
काठमाडौं , ८ मंसिर / परराष्ट्रमन्त्री एनपी साउदसँग कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल-मुखैरीले भेट गरेका छन् । नेपालको दुई दिने भ्रमणमा बिहीबार काठमाडौँ आइपुगेका
घोराही ८ मंसिर/ दाङको घोराही र रोल्पाको होलेरी जोड्ने शहीद मार्ग मर्मत नहुदाँ यात्रुहरु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । करिब २८ किलोमिटर सडक
काठमाडौँ ८ मंसिर/ दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’को समर्थनमा निस्किएकाहरुलाई प्रहरीले धमाधम पक्राउ गरेको छ । प्रसाईंले प्रदर्शन स्थल
नवलपरासी ८ मंसिर/ सस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पश्चिम् नवलपरासीको रामग्राममा रहेको स्तूपको अवलोकन गर्नु भएको छ । रामग्राम स्तूपलाई विश्वसम्पदा सूचीमा राख्न
रौतहट ८ मंसिर/ रौतहटको कटहरिया नगरपालिका ९ डुमरियामा राँगाको आक्रमणबाट एक जना वृद्धको मृत्यु भएको छ। आफ्नो घरमै रहेको अवस्थामा एक्कासि बुधवार साँझ राँगाको आक्रमणबाट
घोराही ८ मंसिर/ सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बङ्लाचुली गाउँपालिकास्थित कमिरेचौरमा नेपाल टेलिकमको फाइबर टु द होम (एफटिटीएच) सेवाको बिहीबार शुभारम्भ गर्नुभएको छ । सो
काठमाडौं , ८ मंसिर / नेपाल प्रहरीका ५ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को पदस्थापन गरिएको छ। जनपथ प्रहरी समूहका ५ जना एसपी एसएसपीमा बढुवा भएकाले
काठमाडौँ/ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको उच्च शिक्षा चुनौतीपूर्ण संघारमा उभिएको बताएका छन् । धुलिखेलमा आयोजित ‘उच्च शिक्षाका मापदण्डहरूमा एकरूपता र अन्तर्राष्ट्रियकरण’ बारे उपकुलपतिहरूको सम्मेलनलाई
काठमाडौं , ८ मंसिर / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उच्च शिक्षालाई राजनीतिको क्रिडास्थल हुन दिन नहुने प्रस्ताव कार्यान्वयन हुनु आवश्यकता रहेको बताएका छन्। शुक्रबार धुलिखेलमा
काठमाडौँ , ८ मंसिर / पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार झापा प्रस्थान गर्ने भएका छन् । शनिबार झापामा तय भएको राजावादीहरुको कार्यक्रममा सहभागी हुन पूर्वराजा त्यसतर्फ
काठमाडौं , ८ मंसिर / प्रहरीले दुर्गा प्रसाईंको आन्दोलनलाई समर्थन गरेका ५ जना पूर्व राजाका समर्थकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शाही युवा शक्तिका
काठमाण्डौं , ८ मंसिर / उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड (USLB) को एफपीओ बाँडफाँट भएको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको
जनकपुरधाम , ८ मंसिर / जनकपुर न्यूरो हस्पिटलमा भएको बालक मृत्यु प्रकरण घटना प्रहरीकै रोहबरमा १० लाख रुपैयाँमा मिलापत्र भएको छ । बिहीबार बिहान करिब १०
काठमाडौं, ८ मंसिर । सर्वसाधारणका लागि आज शुक्रबारदेखि मुक्तिनाथ कृषि कम्पनीको प्राथमिक सेयर (आईपीओ)मा आवेदन खुलेको छ । बिक्री प्रवन्धक एनआईएमबी एस क्यापिटलले एक सार्वजनिक
मुक्तिनाथ कृषि कम्पनीको आईपीओ खुला काठमाडौं, ८ मंसिर । सर्वसाधारणका लागि आज शुक्रबारदेखि मुक्तिनाथ कृषि कम्पनीको प्राथमिक सेयर (आईपीओ)मा आवेदन खुलेको छ । बिक्री प्रवन्धक एनआईएमबी
काठमाडौँ ८ मंसिर/ कतारका विदेश राज्यमन्त्री सोल्तान बिन साद अल–मुरैखी नेपालको दुईदिने औपचारिक भ्रमणमा काठमाडौँ आइपुगेका छन् । उनलाई त्रिभुवत अन्तरराष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्याल
दोहा ८ मंसिर/ गाजा युद्धविराम र बन्धक रिहाई आज बिहान शुरु हुने कतारको विदेश मन्त्रालयका प्रवक्ताले बताउनु भएको छ । “युद्धविराम आज बिहान ७ : ००
सुर्खेत । बजेट कार्यान्वयनमा कर्णाली प्रदेश सरकार विगतको तुलनामा अझ कमजोर बनेको छ । चालु आर्थिक वर्ष (२०८०-०८१) मा सरकारले ३३ अर्ब ३७ करोड ९७
जाजरकोट । भूकम्पमा परी मृत्यु भएका घरपरिवारलाई दुई लाखका दरले रकम वितरण गरिएको छ । विनाशकारी भूकम्पबाट मृत्यु भएका घरपरिवारलाई सरकारले राहत दिने घोषणा गरेपछि दुई
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभाको उपनिर्वाचन आगामी माघ ११ गते गर्न सुझाव दिएको छ । राष्ट्रियसभाका २० जना सांसदहरूको पदावधि सकिन लागेकाले आयोगले सरकारसमक्ष उक्त सुझाव
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण आजदेखि सुरु हुँदैछ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टका अनुसार आज दशरथ रंगशालामा भव्य उद्घाटन हुनेछ। प्रतियोगिताको उद्घाटन