अञ्जना चौधरी, दाङ १५ भदौ/ (सोजाक चियी गिजि हिमा ग्यम्याहाक्नी । चियी उहीँ सरुमारानी गाउँपालिक वडा नं ६ बुडिचौर । डबाक चिदाङ घोराहीगा साआन ।
पर्वत १५ भदौ/ पर्वतको मोदी गाउँपालिका–७ राम्जादेउरालीमा चितुवा मृत भेटिएको छ । राम्जादेउरालीस्थित गौतम कूल मन्दिर नजिकै धानखेतमा आज चितुवा मृत फेला परेको हो । स्थानीयवासीले
काठमाडौं १५ भदौ/ शुक्रबारबाट तातोपानी नाकामा स्थानीय सर्वसाधारणले आवतजावत गर्न पाउने भएका छन् । चिनियाँ अधिकारी र नेपाली अधिकारीहरूबीच गत मंगलबार तिब्बतको ल्हासामा भएको बैठकमा
काठमाडौं १५ भदौ/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोलि र पर्सी प्रदेशस्तरीय प्रशिक्षण दिने भएको छ । पार्टीले भदौ १६ र १७ गते मधेस प्रदेशस्तरीय प्रशिक्षण
काठमाडौं १५ भदौ/ कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको ‘विश्वासको मत’विरुद्ध नेकपा एमालेले दायर गरेको रिटमा सर्वोच्च अदालतले आज अन्तिम सुनुवाइ गर्दैछ । प्रदेश सभा बैठकको
काठमाडौं । कोशी प्रदेश सरकारविरुद्धको रिटको सुनुवाइ आज हुँदै छ । कोशी सरकारका पूर्वमुख्यमन्त्री एवम् एमाले नेता हिक्मत कार्कीले दायर गरेको रिटमा अन्तरिम आदेश जारी
भोजपुर १५ भदौ/ भोजपुर जिल्लाको तुङगेछा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान १ः११ मिनेट जाँदा भोजपुरको
तुलसीपुर । बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र दाङ जिल्लाको बबई गाउँपालिका क्षेत्रमा पटक पटक बाघले गोठमै आएर बाख्रा मार्ने गरेको छ। पछिल्लो पटक मङ्गलबार बाघले
काठमाडौँ । सङ्घीय निजामती सेवा ऐन जारी भएको एक वर्षपछि मात्र कर्मचारीको अनिवार्य अवकाश उमेर हद ६० वर्ष लागू हुने भएको छ। निजामती कर्मचारीको अनिवार्य
म्याग्दी ।। म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा उच्च घनत्वको स्याउखेतीको परीक्षण सफल भएको छ । गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयले इटलीबाट ल्याएको उच्च घनत्व जातका स्याउका
काठमाडौं । काठमाडौं महानगरपालिकाले आज काठमाडौंका विभिन्न क्षेत्रमा सवारी आवगमन निषेध गर्ने भएको छ। आज गुँलागा दुतिया मनाउने भएकाले काठमाडौंका विभिन्न सडकमा सवारी साधन सञ्चालान
काठमाडौं । सामान्यतः विश्व खेलकुदमा सबैभन्दा बढी दर्शक ओइरिने खेल भनेको फुटबल हो । केही राष्ट्रमा क्रिकेट खेल हेर्न पनि रंगशालामा दर्शक खचाखच भरिएका हुन्छन्
काठमाडौँ । समाजवादी मोर्चाको सन्देश सभा आज गण्डकी प्रदेशमा हुने भएको छ । पोखरामा आयोजना हुने सभालाई शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन् । सभालाई सम्बोधन
साउदी । नेपालमा भएको सम्झौताअनुसार काम र तलब नपाएको भन्दै साउदी अरबमा आफू काम गरिरहेको कम्पनी छोड्दै हुनुहुन्छ, भने होसियार। त्यसरी काम छोडे एकातिर तपाई
सिन्धुपाल्चोक । चीनसँगको उत्तरी सीमानाका तातोपानी शुक्रबारदेखि खुल्ने भएको छ । लामो समय आवागमन बन्द रहेको तातोपानी नाका शुक्रबारदेखि खुल्ने भएको हो । गत मङ्गलबार तिब्बतको
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को तीनमहिने अभियान उद्घाटन अन्तिम चरणमा पुगेको छ। देशैभरका ७७ जिल्लासहित ७५३ स्थानीय तहमा भेला, छलफल, प्रशिक्षण भएका
पर्वत । सरकारले सुरु गरेको स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत पर्वत जिल्लाका २८ प्रतिशत नागरिकले मात्रै सेवा लिएका छन्। बाँकी ७२ प्रतिशत नागरिक बिमाको पहुँचबाहिर छन्।
तनहुँ ।यहाँका दलित समुदायले आफ्नै पुरोहितबाट सामुहिक रक्षाबन्धन तथा जनै धारण गरेका छन् । समाजमा जातीय विभेद कायमै रहेकाले त्यसको अन्त्यका लागि आफ्नै पुरोहितबाट सामुहिक
काठमाडौँ। हङकङबाट तस्करी गरी ल्याइएको ६१ किलो सुन प्रकरणमा तस्करीका विषयमा सूचना संकलन गर्न नेपाल प्रहरीले सीआईबीका एक अधिकृतसहितको टोलीलाई बिहीबार भारत पनि पठाएको छ । बुधबार
काठमाडौं १५ भदौ/ काठमाडौं महानगरपालिकाले आज ९शुक्रबार० काठमाडौंका विभिन्न क्षेत्रमा सवारी आवगमन निषेध गर्ने भएको छ । आज गुँलागा दुतिया मनाउने भएकाले काठमाडौंका विभिन्न सडकमा
- श्यामप्रसाद मैनाली नेपालमा सय केजी सुन समाएपश्चात् यसको मुख्य तस्करलाई दण्डित गर्नुपर्ने माग जनस्तरबाट उठिराखेको छ । प्रमुख प्रतिपक्षी दलले स्वतन्त्र आयोगको माग संसद्मा उठाएकोमा
एजेन्सी १५ भदौ/ पूर्वी कङ्गोमा संयुक्त राष्ट्रसङ्घविरोधी प्रदर्शनमाथि भएको कारबाहीमा कम्तीमा ४८ जनाको मृत्यु भएको स्थानीय स्रोतले बिहीबार जनाएको छ । एएफपीलाई प्राप्त आधिकारिक दस्तावेजमा
काठमाडौं १५ भदौ/ सरकारले आजदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल प्रतिलिटर चार, डिजेल र मट्टितेल प्रतिलिटर तीन
काठमाडौं १४ भदौ/ उच्च अदालत पाटनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रप)को धुम्बाराहीस्थित केन्द्रीय पार्टी कार्यालय नभत्काउन अन्तरिम आदेश दिएको छ । न्यायाधीश सुभाष पौडेल र नारायणप्रसाद पौडेलको