काठमाडौं, ३ जेठ । गत वैशाख ३० गते स्थगन भएकामध्ये पाँच स्थानीय तहका नौ मतदान केन्द्रमा आज निर्वाचन भइरहेको छ । निर्वाचन आयोगका अनुसार आज मतादान
काठमाडौं, ३ जेठ । गोकर्णेश्वर नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको जारी मतगणनामा वडा नं ५ को
काठमाडौं, ३ जेठ । ओखलढुंगाको सिद्धिचरण नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका तेजन्द्र खनाल निर्वाचित भएका छन् । उनले नेकपा एमालेकी इच्छाकुमारी गुरुङलाई १ हजार १ सय
काठमाडौं, ३ जेठ । हालै सम्पन्न एनआरएनए कान्साइको कार्य समिती पुनर्गठन कार्यक्रमबाट नरबहादुर थापाको संयोजकत्वमा NRNA क्षेत्रिय समिति कान्साइ जापानको आठौ कार्यसमिति पुनर्गठन कार्यक्रम सम्पन्न
काठमाडौं, ३ जेठ । बझाङको तलकोट गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित ६ वटा वडामा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा एमालेका कलक बहादुर रोकाया र उपाध्यक्षमा
काठमाडौं, ३ जेठ । बैतडीको पाटन नगरपालिकामा सत्तारुढ गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । मेयर पदमा नेपाली कांग्रेसका गौरी सिंह रावल ६ हजार ८६९ मत
काठमाडौैं, ३ जेठ । रोल्पाको रुन्टीगढी गाउँपालिकामा नेपाली कांग्रेसका जनक पुन ४३९१ मतप्राप्त गरी विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका गोविन्द पुनले
काठमाडौं, ३ जेठ । कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका राजकुमार नकर्मी नौ हजार ४३ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका
काठमाडौं, २ जेठ । ओखलढुंगाको खिजिदेम्बा गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टीका उम्मेद्वार गम्बु शेर्पा निर्वाचित भएका छन् । उनले २ हजार ८ सय ८२ मत
काठमाडौं, २ जेठ । नेकपा एमालेका उम्मेदवार भरतबहादुर थापालाई हराउँदै उदयपुरको रौतामाई गाउँपालिकामा नेकपा माओवादी केन्द्रका वीरेन्द्र कुमार मगरले जितेका छन् । थापालाई नौ सयभन्दा
काठमाडौं, २ जेठ । नेकपा एमालेका उम्मेदवार गोपालबहादुर खत्रीलाई हराउँदै उदयपुरको उदयपुरगढी गाउँपालिकामा नेकपा एकीकृत समाजवादीका मानबहादुर केप्छाकी मगरले जितेका छन् । खत्रीलाई आठ सय
काठमाडौं, २ जेठ । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साहले अग्रता बढाउँदै लगेका छन् । पछिल्लो परिणाम अनुसार साहले ८२४८ मत ल्याएका छन् । यस्तै एमालेका केशव स्थापितले
काठमाडौं, २ जेठ । वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी (जसपा) का राजेशमान सिंहले मत अन्तरलाई थप फराकिलो बनाउँदै लगेका छन् । नेकपा एमालेका उम्मेदवार
काठमाडौं, २ जेठ । काठमाडौं महानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेका छन् । अहिले साह ३५५२ मतले अगाडि छन् । उनको ७५३४
काठमाडौं, २ जेठ । वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी (जसपा) का राजेशमान सिंहले मतान्तरलाई थप फराकिलो बनाउँदै लगेका छन् । नेकपा एमालेका उम्मेदवार विजयकुमार
ओखलढुंगा,२ जेठ । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका अध्यक्षमा ज्ञानेन्द्र रुम्दाली र उपाध्यक्षमा आश्रचन वाम्बुले राई विजयी भएका छन् । अध्यक्षमा नेपाली कांग्रेसको समर्थनमा धारा चिन्ह लिएर
काठमाडौं, २ जेठ । पछिल्लो २४ घण्टामा नेपालभर थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जम्मा दुई हजार सात सय ८५ जनाको नमुना परीक्षण
काठमाडौं, २ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सोमबार भएको लुम्बिनी भ्रमणका क्रममा नेपाल र भारतबीच ६ बुँदे सम्झौता भएको छ ।भारतको विदेश मन्त्रालयद्वारा सार्वजनिक
काठमाडाैं,२ जेठ । रसुवाको कालिका गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्ष निर्वाचित हरिकृष्ण देवकोटाले २ हजार ६२२
काठमाडौं, २ जेठ । काठमाडौं महानगरपालिकाको मतगणना सुस्त भएपछि मतगणनास्थल थपिने भएको छ । पहिलो दिन तीन ठाउँबाट मतगणना शुरु गरिएको थियो । सोमबार दिउँसोसम्म पाँच
काठमाडौं, २ जेठ । जारी स्थानीय तहको निर्वाचनमा दाजुभाइ नै दुई फरक जिल्लाको फरकरफरक गाउँपालिका अध्यक्षमा विजयी भएका छन् । मतगणनाको सोमबार सार्वजनिक मत परिणामअनुसार प्रदेश
काठमाडौं, २ जेठ । गौतमबुद्धको जन्मभूमि रहेको शहर लुम्बिनी र भारतको कुशिनगरबीच भागिनी सम्बन्धन स्थापना गर्ने सैद्धान्तिक सहमति दुई देशका प्रधानमन्त्रीबीच भएको छ । प्रधानमन्त्री शेरबहादुर
काठमाडौं, २ जेठ । ओखलढुंगा जिल्ला चम्पादेवी गाउँपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । चम्पादेवीको पालिका अध्यक्षमा नेपाली कांग्रेसका नवराज केसी निर्वाचित भएका छन्