प्रधानमन्त्री शेरबहादुर देउवाले आफूपछिको बरियतामा गृहमन्त्री बालकृष्ण खाँणलाई राखेका छन् । शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिएका देउवाले आफू पछिको वरियतामा खाँणलाई वरियतामा राखेका हुन् । सरकारका उपप्रधानमन्त्री
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्णता पाएको छ । शुक्रबार १६ मन्त्री र २ राज्यमन्त्री नियुक्त भएसंगै देउवा नेतृत्वको सरकारले पूर्णता पाएको हो । को को
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय फरक दलको भागमा परेपछि उमेश श्रेष्ठ स्वास्थ्य मन्त्रीबाट हट्ने भएका छन् । स्वास्थ्य मन्त्री एकिकृत समाजबादीको भागमा परेको छ । कांग्रेसका
नेकपा एमाले तथा अध्यक्ष केपी शर्मा ओली बिरुद्ध खरो रुपमा उत्रिएका सांसद मेटमणी चौधरीले एमाले बिभाजन पश्चात सम्भावित मन्त्रीको रुपमा निकै चर्चा पाए । माधब
बडादसैँ अन्तर्गत आज नवरात्रको दोस्रो दिन, शक्तिपीठहरुमा माता भगवती ब्रह्मचारिणीको विशेष पूजाअर्चना गरिँदै छ। ब्रह्मचारिणी देवीलाई ब्रहम विद्या शक्तिकी माताको रुपमा पूजाअर्चना गर्ने प्रचलन रहिआएको छ।
लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्री ईन्द्रजीत चौधरी बन्ने भएका छन् । मुख्यमन्त्री कुलप्रसाद केसीले मन्त्री परिषद बिस्तारका क्रममा चौधरीलाई स्वास्थ्य मन्त्री बनाउने निर्णय भैसकेको छ । माओबादी
नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान समारोह यसपटक नगर्ने भएको छ। नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गर्दै
नेपालमा पछिल्लो २४ घण्टामा थप ८०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६७२ जनामा परीक्षण गर्दा सो
सिँचाईका लागि निर्माण गरिएको ड्यामका फर्जी बिल । ड्याम निर्माणमा माटो बोक्न प्रयोग भएका ट्याक्टरको भाडामा उस्तै ‘गडबड’ । कृषी उपकरण खरिदमा लागेको लागत अस्वभाविक
नेपालीको महान चाड बडादशैं आजबाट शुरु भएको छ । दशैंको पहिलो दिन आज घर-घरमा घटस्थापना गरिंदैछ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले घटस्थापनाको उत्तम साइत आज बिहान
सरकारले प्रतिबन्ध घोषणा गरेपछि गुमनाम नेत्रबिक्रम चन्द बिप्लव दुई बर्ष पछि सार्वजनिक भए । २०७५ फागुन २८ मा उनको पार्टी नेकपालाई तत्कालीन केपी ओली नेतृत्वको
पितृपक्ष अर्थात् सोह्रश्राद्ध आज बुधबार सकिँदै छ। भाद्रशुक्ल पूर्णिमाको दिनदेखि औंसीसम्म अर्थात् १६ दिन तिथिअनुसार श्राद्ध गरिने भएकाले यसलाई सोह्रश्राद्ध भनिएको हो। सोह्र श्राद्धमा घर
३३ किलो सुनकाण्डका मुख्य अभियुक्त चुडामणी उप्रेती ‘गोरे’ लाई जन्मकैदको सजाय हुने भएको छ । ३३ किलो सुन तस्करी र सनम शाक्यको हत्या आरोपमा पक्राउ
मन्त्रालय भागवण्डामा सहमती जुटेपछि वर्तमान सरकारले चाँडै पूर्णता पाउने भएको छ । मंगलबार बसेको सत्ता गठबन्धनको बैठकले मन्त्रालय भागवण्डा टुंग्याएको हो । शेरबहादुर देउवा प्रधानमन्त्री
सात निर्माण कम्पनी कालोसूचीमा परेका छन्। सम्झौतानुसार निर्माण सम्पन्न नगरेको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले एक सूचना जारी गरी कालोसूचीमा राखिएको जनाएको हो। कार्यालयले सार्वजनिक गरेको
त्रिभुन अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिक पार्किङ क्षेत्रको घाँसे मैदानमा चिप्लिएको श्री एयरलाइन्सको जहाज निकाल्ने प्रयास जारी रहेको विमानस्थल व्यवस्थापनले जनाएको छ। नाइननानफ कल साइन भएको क्यू४००–८ जहाज
पछिल्लो २४ घण्टामा देशभर १ हजार ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८९३ पीसीआर परीक्षण गर्दा
राष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरीय स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच अपरिहार्य रहेको बताएकी छन्। बीपी कोइराला स्मृति क्यान्सर अस्पताल भरतपुरमा सेवा गर्न आएको चिनियाँ डाक्टरको टोलीलाई
बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध परेको मुद्दाको फैसला कात्तिक १५ गते हुने भएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश नहकुल
सांसदहरुले बिवाहको कानुनी ब्यवस्थाका बारेमा चासो राखेका छन् । उनिहरुले १८ बर्षको उमेरमै बिवाह गर्न पाउने कानुनी ब्यवस्था गर्न माग गरेका छनन् । अहिले नेपालको
जनता समाजबादी पार्टीबाट चोईटिएको लेकतान्त्रीक समाजबादी पार्टीले अब जनता समाजबादी पार्टी संग चुनावी तालमेल नहुने जनाएको छ । राजबिराजमा सोमबार आयोजित पत्रकार सम्मेलनमा समाजबादी पार्टीका
नेपाली काँग्रेस काठमाडौं महानगरपालिकाको सभापतिमा नीलकाजी शाक्य निर्वाचित भएका छन्। आईतवार राती सम्पन्न नेपाली काँग्रेसको काठमाडौं महानगरपालिकाको सभापतिमा प्रतिष्पर्धी प्रगतीमान रञ्जीतलाई पराजित गर्दै शाक्य निर्वाचित भएका
अमेरिकी व्यापारिक पत्रिका फोब्र्सको सूचीका एक मात्र नेपाली अर्बपति (अमेरिकी डलरमा) विनोद चौधरीको परिवारले नेपालको कानून छलेर ट्याक्स हेभन मुलुकमा कम्पनी खोल्ने, त्यसैबाट नेपालमा विदेशी
सर्वोच्च अदालतले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध मुद्दा नचलाएको विषयमा आज सुनुवाई गर्दैछ। प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा र न्यायाधीश