काठमाडौँ, वैशाख १२ । सुनको मूल्य तोलामा रू एक हजार घटेको छ । बिहीबार प्रतितोला रू एक लाख ९० हजार छ सयमा कारोबार भएको सुनको मूल्य
काठमाडौं, १२ बैशाख । नेपाली बजारमा सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका आज ९सोमबार० सुनको मूल्य तोलामा १
कैलाली, वैशाख १२। धनगढीखुटियाबिपीनगरदिपायल द्रुतमार्गअन्तर्गत धनगढीस्याउले खण्डमा दुईवटा पक्की पुलको निर्माण प्रारम्भ भएको छ । धनगढीस्याउले सडक योजना कार्यालयका इञ्जिनियर दिनेश रैखोलाका अनुसार उक्त सडकअन्तर्गत गोदावरी
बुटवल, वैशाख १२ ।लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा हरेक वर्ष ५० हजारका दरले सेवाग्राही थपिँदै गए पनि सेवा दिने जनशक्ति बढ्न सकेको छैन । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट
काठमाडौं, १२ बैशाख । संघीय संसद्को दुबै सदनको अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आह्वान गरिएको अधिवेशन अन्तर्गत पहिलो बैठक आज
काठमाडौं, १२ बैशाख । नेपाल राष्ट्र बैंकले शुक्रबार आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ
काठमाडौँ, १२ बैशाख । हाल नेपालमा मुख्यतया स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका अधिकांश स्थानहरूमा अधिकतम र
भर्जिनिया, अमेरिका नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले उत्तर अमेरिकाको भर्जिनियामा आफ्नो १८औं स्थापना दिवस मनाएको छ । सन् २००७ अप्रिल २१ र २२ मा भर्जिनियाको आर्लिङ्टनमा
काठमाडौं, ११ बैशाख । काठमाडौंमा आन्दोलनरत शिक्षकहरूले तीन भित्र काठमाडौंको सडक छोड्नु पर्ने भएको छ । सर्वोच्च अदालतले आन्दोलनरत शिक्षकहरूलाई तीन दिनभित्र फर्किन आदेश दिएको हो
काठमाडौँ, ११ बैशाख । रुकुम पूर्व केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको छ । बिहीबार साँझ ७:३४ बजेको समयमा भूकम्प गएको भूकम्प मापन तथा अनुसन्धान केन्द्र
काठमाडौँ, ११ वैशाख । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले ग्रीन हाइड्रोजनको सम्भावना नेपालका लागि निकै महत्वपूर्ण भएको भन्दै यसलाई कार्यविधिमार्फत अघि बढाइने स्पष्ट
काठमाडौँ, वैशाख ११ । सर्वसाधारणलाई बाटोमा निर्घात कुटपिट गरेको घटना सार्वजनिक भए लगत्तै प्रहरीले चार जना ट्राफिक प्रहरीलाई कारबाही गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी
काठमाडौँ, वैशाख ११ । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अस्थिरता, अराजकता र पश्चमगनलाई अस्वीकार गर्दै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा
काठमाडौँ, ११ वैशाख । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले समृद्ध मुलुक निर्माणमा इन्जिनीयरको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर
काठमाडौँ, वैशाख ११ । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । बिहीबार दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा
काठमाडौं, ११ बैशाख । चार दिनसम्म निरन्तर घटेको शेयर बजार साताको अन्तिम दिन भने बढेको छ । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.०८ अंकले बढेर
एजेन्सी, ११ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार काश्मीरमा २६ जनाको ज्यान जाने गरी भएको भीषण आक्रमणका लागि जिम्मेवार सबैलाई सजाय दिने प्रतिज्ञा गर्नुभएको
काठमाडाैं, वैशाख ११ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले बजेट अधिवेशनमा पार्टीको भूमिकालाई प्रभावकारी बनाउन पार्टीका
ललितपुर, वैशाख ११ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले इञ्जिनीयरलाई राष्ट्रको आवश्यकता र जनताको माग अनुसारको विकास, निर्माणमा जोड दिनुपर्ने भन्दै सोही अनुसार काम
काठमाडौँ, वैशाख ११ ।निजी मेडिकल कलेजको स्नातक (पीजीमा)का आन्दोलनरत आवासीय चिकित्सक र स्वास्थ्य मन्त्रीबिच वार्ता सुरु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आन्दोलनरत चिकित्सक
काठमाडौँ, वैशाख ११ । सङ्घीय संसद्को दुवै सदनको बर्खे अधिवेशन भोलि शुक्रबारदेखि प्रारम्भ हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलबाट मन्त्रिपरिषद्को सिफारिसमा संसद्को दुवै सदनको अधिवेशन आह्वान
मुस्ताङ, वैशाख ११ । लोघेकर दामोदरकुण्ड गाउँपालिका१ चराङमा स्थानीय उपभोक्ता समितिमार्फत च्याङ्ग्रा फार्म सञ्चालन भएको छ । फार्म च्याङ्ग्राको नश्ल सुधारका साथै पशुविकासका कार्यक्रम सञ्चालन
काठमाडौ, ११ बैशाख । नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज (बिहीबार) सुन प्रतितोला दुई सय रुपैयाँले बढेको हो