काठमाडौँ, चैत ९ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले समस्त जीवन र जगतको अस्तित्व रक्षा गर्ने प्रकृतिप्रदत्त वरदान पानीको संरक्षण गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।
सुर्खेत, चैत ९ । कर्णाली प्रदेश भित्रिने सबै गाडी अब प्रदेश सरकारले स्वचालित रूपमा निगरानी गर्ने भएको छ । शुक्रबार कर्णाली प्रदेश भित्रिने नाका सुर्खेतको भेरीगङ्गा
काठमाडौं, ९ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी वायुसेनाको अर्को पुस्ताको लडाकु विमानको विकासको लागि बोइङलाई ठेक्का प्रदान गर्ने घोषणा गर्नु भएको छ । राष्ट्रका
काठमाडौं, ९ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज जनकपुरमा खबरदारी सभा गर्दैछ । पोखराबाट सुरू भएको खबरदारी सभा सुर्खेत हुदैँ जनकपुरमा पुगेको हो । जनकपुरको तिरहुतिया
बागलुङ, चैत ९ ।नेपालको प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका भगवती मन्दिर । मन्दिरमा शनिबार पूजाका लागि पुगेका भक्तजनहरु । मन्दिरमा पूजाआजा गरेमा आँटेको पूरा हुने विश्वास
तुलसीपुर, चैत ९ । दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी तुलसीपुर उपमहानगरपालिका ६ गाइडहरका २२ वर्षीय विवेक
बर्दिया, चैत ८ । लुम्बिनि प्रदेशका सामाजिक बिकासमन्त्री जन्मजय तिमिल्सेनाले बिद्यालयलाई सवैले सहयोग गरेर अगाडि बढाउनुपर्ने बताउनुभएको छ । बर्दियाको गेरुवा गाउँपालिका –१ सरखोलमा रहेको जनता
तनहुँ, चैत ९ गते । मुग्लिङपोखरा सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको काम ८० प्रतिशतभन्दा बढी भएको छ । काम चाँडै सम्पन्न गर्न तदारुकताका साथ गरिरहेको
कैलाली, चैत ९ ।कैलालीको घोडाघोडी नगरपालिका९ को सिमली जङ्गलमा बस्दै आएका विदेशी पर्यटकलाई २४ घण्टाभित्र ठाउँ छोड्न जिल्ला प्रहरी कार्यालय कैलालीले निर्देशन दिइएको छ ।
काठमाडौँ, चैत ८ ।उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले तीव्र औद्योगीकरणबाट मात्र रोजगारी सिर्जना गरी अर्थतन्त्र सुधार गर्न सकिने धारणा राख्नुभएको छ । आज यहाँ आयोजित
काठमाडौं, चैत ८ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐनको पूर्ण कार्यान्वयन गर्न निजी तथा संस्थागत विद्यालयहरुलाई निर्देशन दिनुभएको छ
पर्वत, चैत ८ । विहादी गाउँपालिका-२ बर्राचौरमा निर्माणाधीन अस्पताल पाँच वर्षदेखि अलपत्र बनेको छ । विकट क्षेत्रका नागरिकलाई सर्वसुलभ रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले
काठमाडौँ, चैत ८ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले कूटनीतिक सम्बन्ध विस्तारका लागि आफ्नो भारत भ्रमण फलदायी भएको बताउनुभएको छ। भारतको विदेश मन्त्रालयले राजधानी नयाँ
काठमाडौँ, ८ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूले बोले दुई तिहाइको सरकारलाई अप्ठ्यारो पर्ने भएकाले नबोलेर चुप बसेको प्रतिक्रिया दिनु
पिङ्क सिटी को पहिचान बनाएको स्याङ्जाको वालिङ बजार, यहाँका अधिकांश घरमा पिङ्क रङ्ग लगाइएको छ । बजार नजिकैबाट बग्ने आँधीखोलाले यहाँको छुट्टै पहिचान बनाएको छ
मुस्ताङको थासाङ गाउँपालिका२ स्थित बोक्सी खोला बजार, सेताम्मे धौलागिरि हिमाल पृष्ठभूमि आसपासका क्षेत्र । विशेषगरी यो स्थान हिमपहिरो (खटी) जाने प्रमुख क्षेत्र मानिन्छ । गत
काठमाडौँ, चैत ८ । प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट आज विभिन्न क्षेत्रका व्यक्तित्वहरु पुरस्कृत हुनुुभएको छ । नेपाल सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ का अवसरमा शान्ति,
काठमाडौँ, चैत ८ । प्रतिस्थापन विधेयकसम्बन्धी व्यवस्थाबारे राष्ट्रियसभा नियमावली, २०७५ र प्रतिनिधिसभा नियमावली, २०७९ का प्रावधान बाझिएको भन्दै राष्ट्रियसभाको आजको बैठक १५ मिनेटका लागि स्थगित
काठमाडौँ, चैत ८ । प्रतिस्थापन विधेयकसम्बन्धी व्यवस्थाबारे राष्ट्रियसभा नियमावली, २०७५ र प्रतिनिधिसभा नियमावली, २०७९ का प्रावधान बाझिएको भन्दै राष्ट्रियसभाको आजको बैठक १५ मिनेटका लागि स्थगित
रुकुम पूर्व, चैत ८ । रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ मा रहेको कमल दहबाट कमलको जरा निकाल्दै स्थानीय । गाउँपालिकाले टेन्डर आह्वान गरेर वर्षेनी यसै समयमा
काठमाडौँ, चैत ८ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै उत्पादित वस्तुको प्रयोग बढाउन आग्रह गर्नुभएको छ । नेकपा ९एमाले० को जनसङ्गठन नेपाल उद्योग तथा व्यवसायी महासङ्घको
काठमाडौँ, चैत ८ । राष्ट्रियसभाको आजको बैठकमा सांसद मदनकुमारी शाह ९गरिमा०ले ‘मर्यादित महिनावारीका लागि महिनावारी विभेद अन्त्यसम्बन्धी’ सङ्कल्प प्रस्ताव प्रस्तुत गर्नुभएको छ । महिनावारी विभेद
सुन्दरहरैँचा, चैत ८ । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयका आठ जना जुम्ल्याहा विद्यार्थीले एसइई परीक्षा दिइरहेका छन् । यो विद्यालयबाट कोशी प्रदेशमै सबैभन्दा
जकार्ता, चैत ८ । दक्षिण–मध्य इन्डोनेसियाको माउन्ट लेवोटोबी लाकी लाकी ज्वालामुखी शुक्रबारसम्म तीन पटक विस्फोट भएको छ । विस्फोटले आठ हजार मिटर अग्लो खरानी स्तम्भ