• ट्रेण्डिङ्ग :
कमल दहबाट कमलको जरा निकालिँदै

कमल दहबाट कमलको जरा निकालिँदै


  • 15.7K
    SHARES
    • चैत्र ७, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 24.1K Views

    कमल दहबाट कमलको जरा निकालिँदै

    रुकुम पूर्व, चैत ८ । रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ मा रहेको कमल दहबाट कमलको जरा निकाल्दै स्थानीय । गाउँपालिकाले टेन्डर आह्वान गरेर वर्षेनी यसै समयमा कमलको जरा निकाल्ने गरेको छ । कमल किन्नको लागि जिल्लासहित रोल्पा, सल्यान, बागलुङलगायतका ठाउँबाट कमल किन्न आउने गरेका छन् । तस्बिरः रासस

    images


    तेस्रो आँखा