छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्ड मन्त्रिपरिषद्बाट स्वीकृतिका लागि प्रस्ताव लैजान कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा पेस गर्ने निर्णय भएको छ । खाद्य स्वच्छता तथा गुणस्तर सिफारिस समितिको
तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडा बजारमा माइला मादल पसलका सञ्चालक दिलबहादुर सार्की मादलमा खरी हाल्दै थिए । मादल बनाउने उनको दैनिकी नै हो । ६१ वर्षीय
मिर्गौलापीडित ईशनाथ नगरपालिका–१ का वडाध्यक्ष बिगु साहको उपचारका क्रममा निधन भएको छ । वडाध्यक्ष साह २०७४ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट र २०७९ को निर्वाचनमा
दार्चुलामा जिप दुर्घटना हुँदा सात जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने अन्य छ जना गम्भीर घाइते भएका छन् । मालिकार्जुन मन्दिरको जात्राबाट गोकुलेश्वरतर्फ आइरहेको म १
नेपाली सेनामा ठूलो संख्यामा जागिर खुलेको छ। नेपाली सेनाको भर्ना छनौट निर्देशनालय जंगी अड्डाले ठूलो संख्यामा नेपाली सेनामा सैन्य तथा विभिन्न ट्रेडका लागि दरखास्त आह्वान
काठमाडौँ, ३० कात्तिक । नेपालले पहिलो पटक बंगलादेशमा बिजुली निर्यात गर्दैछ । नेपाल विद्युत प्राधिकरणले आज ४० मेगावाट बिजुली बंगलादेशलाई बिक्री गर्ने भएको छ ।
पर्वतको मोदी गाउँपालिका–१ झिलिबराङ्गस्थित कोखेडाँडा पर्यटकीय गन्तव्य बन्दै गएको छ । समुद्री सतहबाट तीन हजार तीन सय नौ मिटरको उचाइमा रहेको यो स्थानमा विशेष गरी
प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख सम्प्रदायका प्रवर्तक गुरु नानकको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । गुरु नानकको जन्म विसं १५२६
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको बयानका लागि रुपन्देही पुर्याइएका रवि लामिछानेलाई आज पुनः पोखरा लगिने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका
मालिकार्जुन जात्राबाट गोकुलेश्वरतर्फ आइरहेको जिप दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । शैल्यशिखर नगरपालिका–६ को बकजेबलामा म १ ज ३३८
हाल देशभर पश्चिमी तथा पहाडी भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले गण्डकी र कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली
घोराही, २९ कात्तिक । दाङको घोराहीमा हुन थालेको प्रथम गोर्खा नगरस्तरीय हाप्किडो च्याम्पियनसिप–२०८१ को तयारी पूरा भएको छ । हाप्किडो खेलको विकाससँगै नयाँ प्रतिभाको पहिचान
तुलसीपुर, २९ कात्तिक । नेकपा एमालेकी केन्द्रीय सदस्य कोमल वलीले हरेक युवाहरुमा जोस, जाँगर र उत्साह देख्न चाहेको बताउनु भएको छ । विहीबार तुलसीपुरस्थित मेट्रो
काठमाडौं, २९ कात्तिक । काठमाडौंमा एकै परिवारका तीन जना मृत भेटिएका छन्। गोकर्णेश्वर नगरपालिका वडा ३ मा एउटै परिवारका तीनजना बिहीबार दिउँसो मृत अवस्थामा भेटिएका
दाङ, २९ कात्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री स्वदेश फर्किनु भएको छ । चीनको सिचुआन प्रदेश सरकारले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिएर मुख्यमन्त्री बिहिवार स्वदेश
रोल्पा, २९ कात्तिक । प्रेस संयोजकको राजिनामा माग गर्दै नेपाल कम्युनिष्ट पार्टीले ध्यानाकर्षण गरेको छ । माडी गाउँपालिकाको प्रेस संयोजकमा कार्यरत बुद्धिमान वलीको राजिनामा माग
काठमाडौँ, २९ कात्तिक । नेपाली यू–१९ महिला क्रिकेट टोली आज स्वदेश फर्कदैँछ । सन् २०२५ मा मलेसियामा हुने विश्वकप र एसिया कपमा स्थान सुरक्षित गरेको
ललितपुर, २९ कात्तिक । उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले राजनीति भनेकै सेवा गर्ने उत्कृष्ट स्थल भएको बताउनु भएको छ । नेपाल प्रजातन्त्र सेनानी सङ्घ
अजरबैजान, २९ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु सहरमा यही कात्तिक २६ गतेदेखि सुरु भएको ‘जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको
काठमाडौँ, २९ कात्तिक । काठमाडौँ जिल्ला अदालतले २१ वर्षदेखि मारवाडी सेवा समितिको कब्जामा रहेको पशुपति क्षेत्र विकास कोष स्वामित्वको पशुपति गौशाला धर्मशालाको जग्गाजमिनमा मोहियानी हक
काठमाडौँ, २९ कात्तिक । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले कल्याणकारी अवधारणाबाट शिक्षामा लगानी गर्नुपर्ने बताउनु भएको छ । बिहीबार काठमाडौँमा शिक्षा पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा मन्त्री
पाँचथर, २९ कात्तिक । पाँचथरका उच्च पहाडी क्षेत्रमा उत्पादन हुने ‘छुसा’ छुर्पी भरिया र जनाबरले बोकेर भारतका बजारमा पुर्याउने गरिएको छ । चिल्लो (फ्याट)को मात्रा
अजरबैजान, २९ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनका असरहरु सम्बोधन गर्न भनी व्यक्त गरिएका प्रतिबद्धताहरु पूरा गर्न सबै विकसित मुलुकहरुलाई आग्रह गर्नुभएको छ । राष्ट्रपति
मोरङ, २९ कात्तिक । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त रहेको बताउनु भएको छ । प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयद्वारा आयोजित मुख्य