काठमाडौँ, ३० कात्तिक । जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन–२९ अजरबैजानको राजधानी बाकुमा भइरहेको छ र मुख्य छलफलको समयमा नेपालले आफ्ना कुराहरु स्पष्टसँग राखेको छ । नेपालको
केही दिनको लामो बिदा भयो की पदयात्रामा निस्कीहाल्ने हाम्रो टिमको बानी थियो । बिश्व हेर्न नपाएपनि आफ्नो देश त घुम्नै पर्छ भन्ने सोच सानैदेखि थियो
पाल्पा, ३० कात्तिक । रामपुरका गोविन्दप्रसाद दुवाडीले एक मौसममा प्याजका बिरुवा बेचर एक लाख ५० हजार बढी आम्दानी गर्नुहुन्छ । विगत २८ वर्षदेखि व्यावसायिक रूपमा
विराटनगर, ३० कात्तिक । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले भर्खरै निर्माण भएको दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने बताउनु भएको छ । नेपाल
काठमाडौँ, ३० कात्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले पार्टीकै सांसद राजेन्द्र बजगाईंले शृङ्खलबद्ध रुपमा आफूविरुद्ध गलत प्रचार गरेको
गण्डकी, ३० कात्तिक । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई भैरहवाबाट पोखरा लगिएको छ । रुपन्देहीमा उनीसँग बयान लिइएपछि उनलाई फेरी पोखरा लगिएको
म्याग्दी, ३० कात्तिक । अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीयस्थल पुनहिलमा विद्युत् र खानेपानीको समस्या भएको छ । समुिद्र सतहबाट तीन हजार दुई सय १० मिटर उचाइमा
काठमाडौं, ३० कात्तिक । नेपालबाट बंगलादेशमा बिजुली निर्यात सुरू भएको छ । शुक्रबारदेखि नेपालबाट बंगलादेशमा विद्युत निर्यात सुरू भएको हो । ऊर्जामन्त्री दिपक खड्का, भारतका विद्युत मन्त्री
काठमाडौं, ३० कात्तिक । मुलुकको समग्र आर्थिक परिसूचकको अवस्था, विद्यमान आयोजनाको प्रगति, समस्या र समाधानका उपायबारे छलफल गर्न राष्ट्रिय विकास समस्या समाधान समितिको ५३ औँ
काठमाडौं, ३० कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा वातावरण परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरुको सम्मेलन कोप-२९ मा नेपालले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि जलवायु
काठमाडौँ, ३० कात्तिक । सभामुख देवराज घिमिरेले बेवारिसे भई हुर्किएका बालबालिकाहरूलाई नागरिकता प्रदान गर्नेकुरा समस्याको रूपमा रहेको बताउनु भएको छ । शुक्रवार काठमाडौँमा किशोर तथा किशोरी
कैलाली ३० कात्तिक । कैलालीको घोडाघोडी मन्दिरमा यस वर्ष विवाह पञ्चमीका अवसरमा थारु समुदायको विशेष “लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सव २०८१” हुने भएको छ।
तुलसीपुर ३० कात्तिक । प्रहरीले एक हजार का १२ वटा नक्कली नोटसहित तुलसीपुरबाट चार जनालाई पक्राउ गरेको छ । नक्कली नोटको कारोबार भईरहेको छ भन्ने
गण्डकी, ३० कात्तिक । गत पुस/माघदेखि गण्डकी प्रदेशमा १८ हजार तीन सय ३९ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उक्त रोगका
काठमाडौं, ३० कात्तिक । गत असारमा टुकुचाखोलाको ढलमा भेटिएको जीवाणु पोलियो सङ्क्रामक नभएको पुष्टि भएको छ । थाइल्याण्डको ब्याङ्ककमा गरिएको नमूना परीक्षणबाट उक्त जीवाणु पोलियो सङ्क्रामक
काठमाडौं, ३० कात्तिक । अजरबैजानको बाकुमा आयोजित कोप-२९ मा नेपालले जलवायु न्याय, जलवायु वित्त र क्षतिपूर्तिको विषयलाई जोड दिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेतृत्वमा कोप-२९
पर्वत, ३० कात्तिक । मोदी गाउँपालिका-१ झिलिबराङ्गस्थित कोखेडाँडा पर्यटकीय गन्तव्य बन्दै गएको छ । समुद्री सतहबाट तीन हजार तीन सय नौ मिटरको उचाइमा रहेको यो
काठमाडौं ३० कात्तिक । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ सय रुपैयाँले उकालो
एजेन्सी ३० कात्तिक । इजरायली सेनाले बिहीबार सिरियाको राजधानी दमास्कस र वरपरका आवासीय भवनहरूमा हवाई आक्रमण गरेको सिरियाली रक्षा मन्त्रालयले जनाएको छ । आक्रमणबाट १५
काठमाडौं, ३० कात्तिक । शङ्खरापुर नगरपालिका-९ इन्द्रायणीस्थित साँखु-थलि सडकखण्डमा प्रकाश भुजेलले चलाएको कारको ठक्करबाट एक जनाको मृत्यु भएको प्रकरणमा पक्राउ परेका भुजेलविरुद्ध अनुसन्धान गर्न पाँच
काठमाडौं ३० कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फिर्ता हुनु भएको छ । अजरबैजानको राजधानी बाकुमा आयोजित राष्ट्रसंघीय जलवायु सम्मेलनमा सहभागी भएर उहाँ शुक्रबार बिहान
पाल्पा ३० कात्तिक । पाल्पाको रामपुरमा एक पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा रामपुर नगरपालिका–५, भम्बकका अन्दाजी ५४ वर्षीय रामु काफ्ले रहेको
काठमाडौं ३० कात्तिक । दार्चुलामा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या आठ पुगेको छ । ६ जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा गोकुलेश्वर अस्पतालमा
काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले फोहोरमा राजनीति गर्ने समय सकिएको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै बालेनले अदालतको आदेशपछि फोहोरमा भइरहेको एक खालको अवरोध पाखा लागेको