दाङ, १३ कत्तिक । लुम्बिनी प्रदेश सरकारले प्रशासन, सुशासन र विकास लगायतको क्षेत्रमा अवकाश प्राप्त राष्ट्रसेवकहरुको ज्ञान, सीप र अनुभवको उपयोग गर्ने भएको छ ।
तुलसीपुर, १३ कार्तिक । ज्ञान ज्योति फाउन्डेसनको दोस्रो संस्करण रनिङ शिल्ड प्रतियोगिता २०८१ को उपाधी ज्ञानज्योति मावि तुलसीपुरले जितेको छ । ज्ञान ज्योति फाउन्डेसनले २०८०
दाङ, १३ कत्तिक । यही कार्तिक ३० गतेबाट रिलिज हुने फिल्म ‘मिसिङः केटी हराएको सूचना’को उपत्यका बाहिर प्रचारप्रसार सुरु भएको छ । यही क्रममा दाङका
रोल्पा, १३ कात्तिक। रोल्पामा खोलाले बगाउँदा बेपत्ता भएका बालक मृत फेला परेका छन् । जिल्लाको माडी गाउँपालिका वडा नम्बर ६ लाप्चुङ भर्लेवाङ स्थित माडी खोलाले
काठमाडौं, १३ कात्तिक । प्रधानमन्त्री निवास बालुवाटार नजिक विरोध प्रदर्शन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का ५१ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद
तुलसीपुर, १३ कात्तिक । गत कात्तिक ९ गते तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको स्कुटर दुर्घटना हुँदा गम्भीर घाइते हुनुभएका मानबहादुर बिकको उपचारको क्रममा मृत्यु भएको छ
काठमाडौँ, १३ कात्तिक । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४६ दशमलव ६९ अंकले
दाङ १३ कात्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशलाइ सबैखाले विपदबाट सुरक्षीत बनाउनेगरी नीतिगत सुधार गरेर प्रदेश सरकार अघि बढेको बताउनु भएको छ
काठमाडौं, १३ कात्तिक । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नवीकरणीय ऊर्जा क्षेत्रको प्रवर्द्धनका निम्ति सरकारबाट सक्दो सहयोग हुने उल्लेख गर्दै त्यसनिम्ति सक्रिय भएर लाग्न
काठमाडौं, १३ कात्तिक । सरोकारवालाले ‘बालबालिकासम्बन्धी ऐन, २०७५’ संशोधनको माग गरेका छन् । राष्ट्रिय बाल अधिकार परिषद्ले ‘बाल विवाह अन्त्य तथा समावेशी शिक्षा’ विषयमा आज
सप्तरी, १३ कात्तिक । विभिन्न मुद्दामा फरार २४ प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी टोलीले सोमबार उनीहरूलाई पक्राउ गरेको हो । वारदात पश्चात फरार रहेका
तनहुँ, १३ कात्तिक । तनहुँको म्याग्दे गाउँपालिकाले सञ्चालन गरेको एकीकृत घुम्ती शिविरमा आठ हजार बढी नागरिकले सेवा लिएका छन् । गाउँपालिकाले गत असोज ६ देखि
दाङ, १३ कात्तिक । यतिबेला दाङको घोराहीस्थित राजविद्या पाठशालाका विद्यार्थीहरु पढाइसँगै विभिन्न वैज्ञानिक उपकरण निर्माणमा व्यस्त रहेका छन् । कक्षाकोठामा अध्ययन गरेका सैद्धान्तिक पक्षलाई प्रयोगात्मक
काठमाडौँ, १३ कात्तिक । गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बल नेपाललाई सीमाको ‘डेडिकेटेड फोर्स’ बनाइने बताउनु भएको छ । मङ्गलवार सशस्त्र प्रहरी बल नेपालको निरीक्षक आधारभूत
काठमाडौँ, १३ कात्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सय दिनमा सरकार असफल भएपनि तत्काल आफू सरकार ढाल्ने पक्षमा नरहेको बताउनु
नेपालगञ्ज, १३ कात्तिक । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि वैज्ञानिक र प्राविधिकलाई बालीमा लाग्ने नयाँ रोग र समस्या पत्ता लगाउनतर्फ केन्द्रित हुन आग्रह
काठमाडौं, १३ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले अराजकता तथा साम्प्रदायिक विद्वेष फैलाउने प्रयास भइरहेकाले त्यस्ता क्रियाकलापलाई मौलाउन नदिइने बताउनु भएको छ । मातातीर्थस्थित सशस्त्र प्रहरी
रोल्पा, १३ कात्तिक । रोल्पामा खोलाले बगाउँदा एक बालक वेपत्ता भएका छन् । जिल्लाको माडी गाउँपालिका- लाप्चुङ भर्लेवाङ स्थित माडी खोलामा खेल्ने क्रममा बालक वेपत्ता
काठमाडौं, १३ कात्तिक । भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री देवेन्द्र दाहालले प्राकृतिक विपद् व्यवस्थापनका लागि वातावरणीय पक्ष तथा भौगर्भिक विषयमा राम्रो अध्ययन हुन जरुरी रहेको
तुलसीपुर, १३ कात्तिक । आजबाट यमपञ्चक शुरु भएको छ। यमपञ्चकको हरेक दिनको आआफ्नै धार्मिक मान्यताहरु रहेका छन्। आज धन त्रयोदशी अर्थात् धन्तेरस। विशेषगरी दिपावलीको किनमेलको लागि
तनहुँ, १३ कात्तिक । तनहुँको प्रसिद्ध देवघाटधाम क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनका लागि गण्डकी परिक्रमा महोत्सव हुने भएको छ । यही कात्तिक २९ गते देवघाटधाम गण्डकी परिक्रमा
दाङ, १३ कात्तिक । दाङको प्रशिद्ध धार्मिक स्थलका रुपमा रहेको पर्यटकीय गन्तव्यका रुपमा रहेको बाह्रकुने दहको विकास गर्नका लागि ४ बर्ष अघि लुम्बिनी प्रदेश सरकारले
पाल्पा, १३ कात्तिक । पाल्पाको रम्भा गाउँपालिका– ३ अगाहाखोलास्थित सिद्धार्थ राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बुटवलबाट पोखरातर्फ जाँदै गरेको लु १ ख
काठकाडौँ, १३ कात्तिक । रास्वपाका सांसद सहित कार्यकर्ताहरू पक्राउ परेका छन् । बालुवाटारमा तय भएको प्रदर्शनको सुरुवातमै १७ जना कार्यकर्ताहरू पक्राउ परेका हुन् । प्रधानमन्त्री निवास