अफगानिस्तानको उत्तरी प्रान्त बघलानमा अचानक आएको बाढीबाट तीन सयभन्दा धेरै मानिसको मृत्यु भएको विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी) ले शनिबार बताएको छ । अफगानिस्तानमा राष्ट्रसङ्घीय एजेन्सी डब्ल्युएफपीका
हमासको सशस्त्र शाखा एजेदिन अलकसम ब्रिगेडले शनिबार हमास लडाकूद्वारा बन्धक बनाइएका एक व्यक्तिको भिडियो जारी गरेको छ । फुटेजमा उनी जीवित रहेको देखिएको छ । एघार
काठमाडौँ, २९ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले शिक्षा क्षेत्रका तमाम समस्याको समाधान गर्न सङ्घीय शिक्षा ऐन तत्काल आउन आवश्यक रहेको बताउनुभएको
काठमाडौँ २९ वैशाख: नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान जारी भएको लामो समय बितिसक्दा पनि जनताले परिवर्तनको महसुस गर्न नसकेको बताउनुभएको छ । नेपाली कांग्रेस झापा–काठमाडौँ
झापा, २९ वैशाख : झापामा सवारी दुर्घटना न्यूनीकरण गर्न ‘दुई पाङ्ग्रे सवारी चालकसँग ट्राफिक प्रहरीको पाँच मिनेट’ अभियान सञ्चालन गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय
तनहुँ, २९ वैशाख । तनहुँको दमौलीस्थित बुल्दीखोलामा आज आयोजित बृहत् सरसफाइ अभियानमा नेपाली सेनाको टोलीले एक हजार केजीभन्दा बढी फोहर सङ्कलन गरी प्रथम भएको छ
काठमाडौँ, २९ वैशाखः नेपाल सरकारका मुख्यसचिव बैकुण्ठ अर्यालसहितको टोलीले राजविराजस्थित छिन्नमस्ता गाउँपालिकाको भ्रमण गर्नुभएको छ । आज छिन्नमस्ता आउनुभएका उहाँले सखडा भगवतीको दर्शनसँगै पालिका जनप्रतिनिधिसँग
पर्सा, २९ वैशाख । वीरगञ्ज महानगरपालिकाले वडा नं ९ स्थित गीता मन्दिर परिसरका अनधिकृतरुपमा निर्माण गरिएका सटर भत्काएको छ । अनधिकृत रूपमा कब्जा गरेर मन्दिर
झापा, २९ वैशाख । झापामा सवारी दुर्घटना न्यूनीकरण गर्न ‘दुई पाङ्ग्रे सवारी चालकसँग ट्राफिक प्रहरीको पाँच मिनेट’ अभियान सञ्चालन गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय
दाङ, २९ वैशाख । दाङमा दुई महिलाको हत्या भएको छ। शनिबार अपरान्ह घोराही उपमहानगरपालिका वडा नम्बर १० पहेलपारमा दुई महिलाको हत्या भएको अवस्थामा शव फेला
चितवन २९ वैशाख । चितवनको कालिका नगरपालिकाले महिलालाई आत्मनिर्भर बनाउन सवारीचालक तालिम प्रदान गरेको छ । सीपमूलक कार्यक्रम प्रवर्धन गर्ने नीतिअनुसार नगरका ६५ महिलालाई १५ दिने
तम्घास, २९ वैशाख : गुल्मीमा आगो निभाउन महत्वपूर्ण भूमिका खेलेका दमकल चालकसहित पाँच जनालाई सम्मान गरिएको छ । जिल्लाको शुभलक्ष्मी क्लीनिकले आज रेसुङ्गा नगरपालिकाका दमकल चालक
सुदूरपश्चिम, २९ वैशाख । लामो समयपछि कैलालीसहितका जिल्लामा आज भएको वर्षाले चर्को गर्मीसँगै खडेरीको मारमा परेका नागरिकले राहत महसुस गरेका छन् । वर्षाका कारण राहत
तनहुँ, २९ वैशाख । तनहुँको ऋषिङ गाउँपालिका१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत आयोजनाको विद्युत प्रसारणलाइन निर्माण कार्य प्रभावित भएको छ । प्याकेज३ अन्तर्गत
ललितपुर, २९ वैशाख । वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको रथ तान्न आजबाट सुरू भएको छ । पुलचोकमा निर्माण गरिएको रथ आज बाजागाजासहित गःबहाल पुयाइनेछ
काठमाडौँ, २९ वैशाख । यौनिक तथा अल्पसङ्ख्यक (ट्रान्सजेन्डर) महिलाहरूको बौद्धिक तथा सौन्दर्य प्रतियोगिता हुने भएको छ । निलहिरा समाजले आज आयोजना गरेको पत्रकार सम्मेलनमा यौनिक
गण्डकी, २९ वैशाख । गण्डकी प्रदेश सरकारको लगानीमा लमजुङको क्व्होलासोथार गाउँपालिकास्थित पर्यटकीय घलेगाउँ र भुजुङ जोड्ने सडक कालोपत्र गर्न थालिएको छ । भौतिक पूर्वाधार विकास
कास्की, २९ वैशाख । नेपाल जग्गा तथा आवास विकास महासङ्घका केन्द्रीय अध्यक्ष भेषराज लोहनीले देशको अर्थतन्त्र कमजोर हुनुमा घरजग्गा कारोबारको प्रतिकूल अवस्था पनि एक भएको
धनुषा, २९ वैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले संसद्को गतिरोध खुलाउने काम सत्तापक्षको हातमा रहेको बताउनुभएको छ । जनकपुरधाममा नेपाली कांग्रेस धनुषाद्वारा आज
नवलपरासी, २९ वैशाख/यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरुलाई एचआइभी सङ्क्रमणको जोखिम उच्च हुने गरेको सरोकारवालाहरुले जनाएका छन् । आज यहाँ आयोजित नेपाल प्रहरीसँगको सचेतना बैठकमा
दाङ,२९ वैशाख/ तुलसीपुर उद्योग वाणिज्यसंघको निर्वाचनमा हालसम्म १ हजार ८ सय मत खसेको छ। उवासंघको नयाँ नेतृत्वको लागि आज बिहान ८ बजेदेखि निर्वाचन भइरहेको निर्वाचनम
काठमाडौँ, २९ वैशाख/विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउने विषयमा सरकारसँग भएको सहमति कार्यान्वयन नभएकामा नेपाल विद्यालय कर्मचारी परिषद्ले चिन्ता व्यक्त गरेको छ । परिषदको चौथो राष्ट्रिय भेलाको
काठमाडौँ, २९ वैशाख/नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको नयाँ नक्सा नोटमा समावेश गर्दा अरु देशलाई चिन्ता हुनु नपर्ने बताउनुभएको छ । नेपाल बुद्धिजीवी परिषद्को राष्ट्रिय
ललितपुर, २९ वैशाख । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले मुलुकमा रहेका सांस्कृतिक र प्राकृतिक सुन्दरताको प्रचारप्रसार गर्दै पर्यटन प्रवर्द्धनमार्फत समृद्धि हासिल गर्न सबै एकजुट भएर लाग्नुपर्ने