काठमाडौँ, २६ फागुन । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले रक्तदानलाई अभियानकै रुपमा सञ्चालन गर्नुपर्ने बताउनुभएको छ । ब्लड डोनर्स एसोसिएसन नेपालको आयोजनामा आजदेखि यहाँ सुरु
नेपालगन्ज, २६ फागुन । भारतीय दलालसँग मिलेर नेपाली दलालले नेपाली युवतिहरूलाई राम्रो रोजगारको प्रलोभनमा पारेर सिमाना कटाई भारत लगेर जोखिमपूर्ण काममा लगाउने वा बेचबिखन गर्ने
काठमाडौँ, २६ फागुन । काठमाडौँ महानगरपालिका–२६ सामाखुशी सङ्गमटोलदेखि पवित्रनगर चोकसम्म संस्कार समाज नेपालले विगत एक सय ९९ हप्तादेखि निरन्तर सरसफाइ कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ
मकवानपुर, २६ फागुन । बागमती प्रदेशसभाको चालु अधिवेशन बैठक यही फागुन २९ गते अपराह्न ३ बजे बस्ने भएको छ । यही फागुन १७ गते प्रदेशसभाको बैठकले
सुर्खेत, २६ फागुन । कर्णाली प्रदेश सरकारले रासायनिक विषादीमुक्त सप्ताह आरम्भ गरेको छ । विषादीको प्रयोग बढ्दै गएको भन्दै त्यसलाई घटाउन एक हप्तासम्म विषादीसम्बन्धी जनचेतनामूलक
बाजुरा । विगतका वर्षदेखि सञ्चालन गर्दै आएको विद्यार्थीका लागि दिवाखाजा कार्यक्रममा स्थानीय सरकारले स्थानीयस्तरमा उत्पादन हुने रैथाने बालीको परिकार समावेश गर्न थालेका छन्। सरकारले दिएको
बाँके । बाँकेमा नक्कली औषधि पसल सञ्चालकलाई पक्राउ गरिएको छ भने पसललाई सिल गरिएको छ। डुडुवा गाउँपालिका–६ चौधरीपुर्वाबाट नक्कली औषधि बिक्रेता विकास लखेरलाई जिल्ला प्रशासन
काठमाडौँ । कास्कीको पर्चे आसपास केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ः३० बजे ४.०
नयाँ दिल्ली । सुधा मूर्तिलाई राज्यसभामा मनोनयन गरिएको छ। आधिकारिक जानकारी बाहिर आएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई बधाई दिएका छन् । सुधा मूर्तिलाई इन्फोसिसका संस्थापक
काठमाडौँ । नेपाल र हङकङले आज मैत्रीपूर्ण क्रिकेट खेल्दैछन् । उक्त खेल बिहान ११ः१५ बजे सुरु हुनेछ । नेपाली क्रिकेट टोली हाल हङकङमा रहेको छ ।
काठमाडौं । राष्ट्रिय सभाको अध्यक्षका लागि सोमबार उम्मेदवारी दर्ता हुने भएको छ। उपाध्यक्ष, दलका नेता तथा प्रमुख सचेतक एवं कार्यव्यवस्था तथा परामर्श समितिबीचको छलफलपछि उम्मेदवारी
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशका
मेष : आजको दैनिकी राम्रो छ। अचानक आम्दानी हुनसक्छ। सेयरमा लगानी गरेको भए फाइदा हुनेछ। साथीसँग भेट हुनेछ। चन्द्रमा दाहिने हुनाले दिन सहज बन्नेछ। वृष :
चिनियाँ उपप्रधानमन्त्री हे लिफेङले शुक्रबार फ्रान्सका अर्थ, वित्त तथा औद्योगिक तथा डिजिटल सार्वभौमसत्ता मन्त्री ब्रुनो ले माइरेसँग अनलाइन वार्ता गर्नुभएको छ। सो अवसरमा दुवै पक्षले चीन-फ्रान्स
गुल्मी । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय उपाध्यक्ष एवं पूर्वगृहमन्त्री रामबहादुर थापाले देशमा उत्पन्न राजनीतिक अस्थिरताको उपजका कारण सत्तासमीकरण परिवर्तन भएको बताउनुभएको छ । प्रेस चौतारी
काठमाडौँ । सत्ता समीकरण फेरेको तीन दिनमा सरकारले थप २ हजार ६७४ जना सहिदको नाम राजपत्रमा प्रकाशित गरेको छ। विभिन्न आन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिका क्रममा
फाइल तस्वीर म्याग्दी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेश इञ्चार्ज तथा केन्द्रीय सचिव दिनानाथ शर्माले नेपाली कांग्रेसको व्यवहारले नेपालका वामपन्थी र नयाँ राजनीतिक शक्तिबीच
प्रतिकात्मक तस्वीर नयाँ दिल्ली । भारतीय अधिकारीहरूले धेरै ट्राभल एजेन्टमाथि छापा मारेपछि युक्रेनमा रुसी सेनाको पक्षमा लड्नका लागि मुलुकका नागरिक पठाउने एक ‘तस्करी’ नेटवर्कका सदस्यहरूलाई पक्राउ
नयाँ दिल्ली । विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको भारतले कृत्रिम बौद्धिकता (एआई) परियोजनाहरूको एउटा विस्तृत शृङ्खलामा एक अर्ब २० करोड डलर लगानी गर्ने भएको छ
कैलाली । धार्मिक तथा ऐतिहासिक महत्वको धनगढी उपमहानगरपालिका–१६ रामपुरस्थित बेहडाबाबा मन्दिरमा महाशिवरात्रिका अवसरमा आज हेलिकप्टरबाट पुष्प वर्षा गरिएको छ । बेहडाबाबा फाउन्डेसन, मन्दिर व्यवस्थापन समिति र
गैंडाकोट । वैदिक सनातनीहरुको महान् चाड महाशिवरात्रिका अवसरमा शुक्रवार गैंडाकोटमा रहेको श्री महादेव मन्दिर सेवा समितीले शिव महिमा सङ्गितमय भजन प्रतियोगिता मन्दिर परिसरमा सम्पन्न गराएको
काठमाडौँ, २५ फागुन । नेपाल राष्ट्र बैंकले आठ वर्षे अवधिको ‘विकास ऋणपत्र २०८८ झ’ बोलकबोल प्रक्रियाबाट बिक्री गर्ने भएको छ । कूल रु आठ अर्ब
मकवानपुर, २५ फागुन । हेटौँडा दुग्ध वितरण आयोजनाले तराईका जिल्लाबाट अहिले दैनिक करिब २० हजार लिटर दूध सङ्कलन गर्ने गरेको छ । सङ्कलित दूधमध्ये विराटनगरमा धुलो
काठमाडौँ, २५ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले लामो सङ्घर्ष र वलिदानबाट प्राप्त भएको महिला अधिकारलाई व्यवहारमा उतारेर समानता र न्याय स्थापित गर्न घरपरिवारबाटै संस्कार र