सिन्धुपाल्चोक, १३ फागुन/मेलम्ची नगरपालिकाले वडा नं ११ बजार क्षेत्रमा सडक पेटी मिचेर बनाइएका संरचना तथा सामग्री हटाउन सुरु गरेको छ । नगरपालिकाले डोजर तथा जनशक्तिको
काठमाडौं १३ फागुन/नेपाली कांग्रेसका नेता तथा नवनिर्वाचित राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले पार्टीहरूलाई शान्ति र लोकतन्त्रको धारमा रूपान्तरण गर्नु कांग्रेसको दायित्व भएको बताउनुभएको छ । आइतबार
दाङ १३ फागुन/दाङमा दादुरा-रुबेला रोग विरुद्धको खोप अभियान–२०८०-०८१ सुरु भएको छ । जिल्ला खोप समन्वय समिति दाङले घोराही उपमहानगरपालिका–१४ बालमन्दिर आधारभूत विद्यालयमा कार्यक्रमको आयोजना गरेर
काठमाडौं १३ फागुन/निर्वाचन आयोगले इलाम निर्वाचन क्षेत्र नम्बर २ मा आगामी वैशाख १५ गते उपचुनाव गराउने निर्णय गरेको छ । आयोगको आइतबार बसेको बैठकले कोशी प्रदेशको
काठमाडौँ, १३ फाुगन/प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० प्रस्तुत गर्नुभएको छ । राजनीतिक दलसम्बन्धी ऐन २०७३ को केही
चितवन, १३ फागुन । भरतपुर महानगरपालिका–१ ठिमुरामा रहेका चितवन मिल्क उद्योग गत माघ २२ गतेदेखि बन्द छ । प्रशोधन गरिएको नौनी घ्यू (बटर) र धुलो
बागलुङ, १३ फागुन । ‘हाम्रो शिक्षामा कमीकमजोरी छन् । शिक्षाले देशको भूमि हिमाल, पहाड र तराई जोड्न सक्नुपर्छ’ यो भनाइ शिक्षाविद् डा राजेन्द्र केसीको हो
काठमाडौँ, १३ फागुन । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा सांसदहरुले विविध विषयमा संसद्मार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ । आजको बैठकमा सांसद रामहरि खतिवडाले राजनीतिक नियुक्ति र
काठमाडौँ, १३ फागुन । रसुवाको धैबुुङमा बागमती प्रदेशस्तरीय मारुनी नाच प्रतियोगिता हुने भएको छ । कालिका गाउँपालिका वडा नम्बर २ स्याउबारीमा रहेको पर्यटन विकास तथा
बाजुरा, १३ फागुन । सरकारले आजबाट सुरु गरेको दादुरा–रुबेला खोप अभियानमा बाजुरामा १३ हजार बालबालिकालाई खोप लगाइने भएको छ । राष्ट्रिय अभियानका रुपमा चल्ने दादुरा–रुबेला
काभ्रेपलाञ्चोक, १३ फागुन । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–५ घोकेचौरका सुरेन्द्र थापा बिहानदेखि बेलुकासम्म आफ्नै भैँसी फार्ममा व्यस्त हुनुहुन्छ । ‘शु–कृष्ण एग्रो कृषि फार्म’ मा गाईभैँसी पालन
काठमाडौं, १३ फागुन । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपाल एक सय ७२ रनमा अलआउट भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट
कैलाली १३ फागुन/शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १२ वर्षको अवधिमा लोपोन्मुख अवस्थामा रहेको कृष्णसारको सङ्ख्या छ गुणाले वृद्धि भएको छ । दुर्लभ कृष्णसारको सङ्ख्या ४२ वटाबाट वृद्धि
काठमाडौं, १३ फागुन/राष्ट्रपति रामचन्द्र पौडेलले जापान नेपालको एक हितैषी मित्र हुनुका साथै नेपालको दिगो र भरपर्दो विकासको सहयात्री भएको बताउनुभएको छ । नेपाल जाइका अलमनाई एसोसिएसन
काठमाडौँ, १३ फागुन/प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले विकास निर्माणको क्षेत्रमा भएको विकृतिको नियन्त्रण, सहकारीपीडितको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले
बागलुङ, १३ फागुन/सदरमुकाम बागलुङ बजारदेखि करिब एक सय किलोमिटर पश्चिममा छ बुर्तिबाङ । पश्चिम बागलुङको व्यापारिक केन्द्रका रुपमा परिचित बुर्तिबाङ बजारमा हालसम्म सुविधायुक्त अस्पतालको अभाव
अञ्जना चौधरी,तुलसीपुर १३ फागुन/तुलसीपुर–६ का खेलराम बादीले आफ्ना पुर्खाहरुले गर्दै आएको मादल बनाउने काम थालेको पनि २५ वर्ष बढी भयो । उनले त्यही मादल बनाएर
काठमाडौं १३ फागुन/नेकपा (एमाले)का सांसद सुनीता बरालले मानसिक समस्या बढ्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै उहाँले मानसिक रोगप्रति
काठमाडौं १३ फागुन/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले मिटरब्याज पीडितहरुको माग सम्बोधनका लागि दीर्घकालीन योजना बनाउन सरकारको ध्यानाकर्षण गरेकी छन् । आइतबार प्रतनिधि सभाको
काठमाडौं १३ फागुन/नेकपा माओवादी केन्द्र स्थायी कमिटी बैठक दिउँसो ३ बजेलाई सरेको छ । पार्टी केन्द्रिय कार्यालय कोटेश्वरमा आज बिहान ११ बजे बस्ने तय भएको
काठमाडौं १३ फागुन/प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले चार मन्त्रीको राजीनामा माग गरेको छ । आईतवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले
जुम्ला १३ फागुन/कालिकोट नरहरीनाथ गाउँपालिका-१ कोटबाडा स्थित सुनथराली विमानस्थलमा तारा एयरको विमानले परिक्षण उडान गरेको छ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड द्वारा उद्घाटन हुने
काठमाडौं १३ फागुन/आइतबार स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ५०० रुपियाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल
काठमाडौं १३ फागुन/ सांसद वीना जैसवालले नेपाल हिन्दूसापेक्ष राज्य घोषणा गरिनुपर्ने बताएकी छन् । आइतबार बसेको संसद् बैठकमा उनले भनिन्, “देश जबसम्म हिन्दूराष्ट्र थियो, मधेस र