काठमाडौं ७ असार /जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा १२ बजे सुरु हुनेछ । बैठकमा
काठमाडौं ७ असार /राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो वार्षिकोत्सव मनाउँदैछ । गत वर्ष असार ७ गते औपचारिक घोषणा गरिएको रास्वपाले आज पहिलो वार्षिकोत्सव मनाउने
घोराही, ६ असार /नेपाली कांग्रेस क्षेत्र नम्बर २ ले सदस्यहरुलाई हरेक वडाहरुमा खटाएको छ । क्षेत्रिय समितिको आज बुधवार घोराहीमा बसेको बेठकले नयाँ सदस्य प्रवेशका
दाङ ६ असार /संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले योगलाई धार्मिक शारीरिक, मानसिक स्वास्थ्यलाभसँग मात्र नभएर विश्वका मानव कल्याणको साझा ज्ञानसँग जोड्नुपर्ने बताएका छन्
घोराही ५ असार /नेकपा एमालेका सचिव पद्मा अर्यालले सरकार वैदेशिक हस्तक्षप प्रति मुख दर्शक बनेको बताएकी छिन् । नेकपा एमाले दाङको वैठकलाई मंगलबार घोराहीमा सम्बोधन
काठमाडौं, ४ असार । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चासँग अग्रगमनको पक्षमा रहेकाहरु डराउनुनपर्ने बताएका छन् । तर परिवर्तनहरु उल्ट्याउने र
काठमाडौं ४ असार /सरकारको नेतृत्वकर्ता माओवादी केन्द्रसहित चार दलले समाजवादी मोर्चा घोषणा गरेका छन् । राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा चार दलका प्रमुखहरुले ७ बुँदे घोषणापत्रमा
दाङ ४ असार /नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ। सोमबार विहान ओली निवास बालकोटमा उनीहरूबीच
काठमाडौं ४ असार /प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगत केही दिनयता आएको बाढीपहिरोका कारण देशका विभिन्न भूभागमा ठूलो धनजनको क्षति भएकोमा दुख व्यक्त गर्दै बाढीपहिरोमा परी
काठमाडौं ४ असार /माओवादी केन्द्रसहित चार दलको समाजवादी मोर्चा घोषणा आज हुँदैछ । राष्ट्रिय सभागृहमा आज अपराह्न तीन बजे घोषणा सभा आयोजना गरिएको छ ।
काठमाडौं ३ असार /संविधान प्रदत्त समाजवाद स्थापनालाई प्रमुख प्राथमिकतामा राखी सोमबार समाजवादी मोर्चा घोषणा हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा(माओवादी केन्द्र), नेकपा(एकीकृत
तुलसीपुर ३ असार /लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नागरिक उड्डयन प्राधिकरणसँग छलफल गरी साझेदारीमा दाङ एयरपोर्ट बनाइने बताएका छन् । आइतबार तुलसीपुरमा नेपाल प्रेस युनियन
काठमाडौँ, ०३ असार । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले नेता र नेताका पत्नीलाई उपचारका लागि विदेश लैजान नमिल्ने व्यवस्था गर्नुपर्ने बताए ।
दाङ ३ असार /मधेश प्रदेश सभामा विभिन्न सातमध्ये पाँचवटा संसदीय समितिको सभापति चयन भएको छ । प्रदेश सभामा एक बढी संसाद रहेका ७ दलले एकरएकवटा
काठमाडौं २ असार/आफ्नो स्थापना दिवसको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीले देशभर एकसाथ घण्टी बजाउने भएको छ । आफ्ना कमिटी र शुभचिन्तकलाई ७ असार साँझ ७ बजे ७७
काठमाडौं २ असार/नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फरक उद्देश्य भएका तत्वहरु एक ठाउँमा जम्मा भएर राष्ट्रिय शक्ति निर्माण नहुने टिप्पणी गरेका छन् ।शनिवार पार्टी
काठमाडौँ । मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य स्थिर रहेको अस्पतालले जनाएको छ । मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना
काठमाडौं, ०२ असार । नक्कली शरणार्थी प्रकरणमा काठमाण्डौ जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएसँगै एमाले नेता टोपबहादुर रायमाझीको सांसद पद स्वतः निलम्बन भएको
काठमाडौँ, १ असार । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउपछि हिरासतमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित १६ जनालाई पुर्पक्ष थुनामा राख्न आदेश दिइएको छ
काठमाडौँ, १ असार । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउपछि हिरासतमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित १६ जनालाई पुर्पक्ष थुनामा राख्न आदेश दिइएको छ
दाङ, १ असार । बलात्कार अभियोगमा दाङको देउखुरीस्थित बहुमुखी क्याम्पसका उपप्राध्यापक ५५ वर्षीय शेषमणि गौतम पुर्पक्षका लागि कारागार चलान भएका छन्। जागिरको प्रलोभन देखाएर एक जना
काठमाडौँ, १ असार। बामती प्रदेश सरकारले तोकिएका क्षेत्र बाहेकमा उत्पादनमुलक उद्योग स्थापना गर्ने घरजग्गा दर्तामा लाग्ने शुल्कमा ५० प्रतिशत छुट दिने भएको छ । प्रदेश
धनगढी, १ असार । सुदूरपश्चिमको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले ल्याएको बजेट जनविरोधी रहेको टिप्पणी गरेको छ । आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले आगामी
पोखरा, १ असार । गण्डकी सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट ल्याएको छ । प्रदेशका आर्थिक