सप्तरी, १८ जेठ । जनता समाजवादी पार्टी(जसपा) का अध्यक्ष उपेन्द्र यादवले आफू नेतृत्वको पार्टीको अगुवाइमा वर्तमान राजनीतिक उपलब्धि हासिल भएको दाबी गरेका छन् । सप्तरीको
काठमाडौं, १८ जेठ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) भारत गएका छन् । उपप्रमुख सुनिता डंगोललाई कार्यवाहकको जिम्मेवारी दिएर शाह बिहीबार भारत गएका हुन्
काठमाडौं, १८ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्रका सबै गुटहरुलाई भत्काउनुपर्ने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा महामन्त्री थापाले कांग्रेस पुनर्निर्माणका निम्ति सबै
दाङ १८ जेठ/ भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । आज बिहान हैदरावाद हाउसमा प्रचण्ड र मोदीबीच
मकवानपुर १८ जेष्ठ । बागमती प्रदेशसभा बैठक बिहीबार बस्दैछ । बुधबारबाट सुरु भएको प्रदेश सरकाको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम माथि छलफल
नयाँ दिल्ली, १८ जेष्ठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतको नव निर्मित संसद् भवनमा राखिएको
महोतरी, १८ जेष्ठ । महोत्तरीको गौशाला नगरपालिकाकी उपमेयरलाई कार्यकक्षमा नै आक्रमण प्रयास भएको छ । गौशाला वडा न. २ निगौलस्थित निर्माणाधिन धर्मशालाको बिषयमा न्यायिक छलफल
दाङ १८ जेठचार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आज महत्वपूर्ण भेटवार्ता गर्दैछन् । बुधबार दिउँसो दिल्ली अवतरण भएका प्रधानमन्त्री प्रचण्डले सोही दिनदेखि
दाङ १७ जेठनागरिकता विधेयक प्रमाणीकरणको विरोधमा तुलसीपुरमा नेकपा एमाले निकट युवा संघ र अनेरास्वीयुले तुलसीपुरमा संयुक्त रुपमा मसाल जुलुस निकालेका छन् । बुधबार बेलुका ८
दाङ १७ जेठनेकपा एमालेनिकट युवा संघले बुधबार राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पुतलादहन गरेको छ । नागरिकता विधेयक प्रमाणीकरणको विषयलाई लिएर युवा
विराटनगर, १७ जेष्ठ । जसपाबाट कोशी प्रदेशको स्वास्थ्य मन्त्री बनेकी निर्मला तावा लिम्बूले राजीनामा दिएकी छिन् । विराटनगरमा पत्रकार सम्मेलन गरी उनले राजीनामा घोषणा गरेकी
दाङ १७ जेठप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भारत भ्रमणमा जाँदैछन् । नयाँ जनमतपछि प्रधानमन्त्री भएका प्रचण्ड पहिलोपटक विदेश भ्रमणमा भारत जान लागेका हुन् । मन्त्रिपरिषद्को
दाङ १६ जेठ नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका पूर्व सदस्य एवं महिला, बालबालिका तथा समाज कल्याण पूर्व राज्यमन्त्री मीना पाण्डेको निधन भएको छ । मंगलबार काठमाडौंको गौशालास्थित
दाङ १६ जेठटीकापुर घटनाका मुख्य योजनाकार रेशम चौधरीलाई राष्ट्रपतिबाट आममाफी दिइएको विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । टीकापुर घटनामा मारिएका सुरक्षाकर्मी केशव
दाङ १६ जेठ प्रधानमन्त्रीको भारत भ्रमण र बजेटको विषयमा छलफल गर्न सत्तारूढ नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक बस्दैछ । बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो
दाङ १५ जेठ मन्त्रिपरिषद्को बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको छ । आज बस्ने बैठकले आर्थिक वर्ष ०८०/८१ को बजेट पारित गर्ने कार्यसूची रहेको छ
दाङ १५ जेठटीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशमलाल चौधरी आज छुटेका छन् । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएपछि चौधरी आज कारागारबाट रिहा
दाङ १५ जेठ गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा
दाङ १४ जेठराष्ट्रपति रामचन्द्र पौडेलले जन्मकैदको सजाय काटिरहेका रेशम चौधरीको कैद सजाय माफी दिएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा रेशम चौधरीसहित १९ जनाको कैद सजाय माफी
विराटनगर११ जेठ । कोशी प्रदेश सरकारको समर्थन फिर्ता लिन भन्दै काँग्रेसले माओवादी केन्द्रलाई मंगलबार पत्र पठाएको छ । उक्त पत्र पठाएसँगै हिक्मतकुमार कार्की नेतृत्वको सरकार
धनगढी, ११ जेठ । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई दिइएको समर्थन लिने भएको छ । मुख्यमन्त्री शाहले सरकार विस्तारको क्रममा आफूहरूलाई बेवास्ता
दाङ १० जेठ सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको रिट दर्ता गर्न आदेश दिएको छ । आफ्नै प्रशासनले गरेको दरपिठ गर्ने निर्णय
दाङ, ८ जेठ। लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार आज हुँदैछ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज नेपाली कांग्रेस, जसपा र जनमत पार्टीका एक÷एक जनालाई थपेर मन्त्रिपरिषद् विस्तार गर्न
काठमाडौं, ७ जेठ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद विस्तार गरेका छन् । उनले नेपाली कांग्रेसबाट ४ जना र नेकपा एकीकृत समाजवादीबाट २ जना